अन्तःशुल्क लाग्ने भनेर कानुनले तोकेका वस्तुको उत्पादन तथा पैठारी र सेवाको आपूर्तिमा अन्तःशुल्क लाग्छ ।