चुलोले सुधारिएको निरुको जिन्दगी
सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढुंग्रेबासफाँटकी निरू श्रेष्ठ सुधारिएको चुलो बनाएर मनग्य आम्दानी गर्दै आएकी छन्