Logo

Tag: दिक्तेल

दिक्तेल–आहाले सडक कालोपत्रे गर्न ज्ञापनपत्र

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले (१०.९७४) किलोमिटर सडक कालोपत्रेको काम तत्काल सुचारु गर्न माग

दिक्तेल बजारका सडक बत्ती जीर्ण

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले सञ्चालनमा ल्याएको सौर्य सडक बत्ती अहिले जीर्ण भई सञ्चालनमा आएका छैनन् । नगरपालिकाद्वारा

दिक्तेल बजारका सिसि क्यामेरा प्रयोगविहीन

दिक्तेल–रुपाकोट–मझवागढी नगरपालिमा लाखौं खर्च गरेर जडान गरिएका सिसि क्यामेरा अहिले प्रयोगविहीन भएका छन्जिल्लाकै प्रमुख व्यापारिक

दिक्तेलमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्क

खोटाङ सदरमुकाम दिक्तेल बजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।व्यावसायिक प्रयोजनका लागि

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाको ६८ करोड

खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले चालू आवको बजेट प्रस्तुत गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा ६८ करोड बढी बजेट प्रस्तुत

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । दिक्तेलस्थित जिल्ला

दिक्तेल–साप्सुखोला सडक निर्माण

दिक्तेलदेखि जिल्लाका दक्षिणी क्षेत्रअन्तर्गतका गाउँपालिका जोडने छोटो सडक निर्माण भएको छ । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–४ खाल्लेकोे

२३ वर्षसम्म पूरा हुन सकेन गाईघाट–दिक्तेल सडक

निर्माण सुरु भएको २३ वर्ष बितिसक्दा पनि सगरमाथा राजमार्गअन्तर्गतको गाईघाट÷दिक्तेल सडक निर्माण सम्पन्न हुन सकेको

सडक निर्माणसँगै बस्ती खतरामा

नगरपालिकाले सडक स्तरोन्नतिमा ध्यान नपु¥याउँदा खोटाङको एउटा बस्ती नै खतरामा पर्ने भएको छ । सदरमुकाम