तालिबानद्वारा तीन बालबालिका र दुई महिलासहित सात सर्वसाधारणको हत्या
अफगानिस्तानको जलालावादमा आइतबार राति तालिबानहरुले कम्तीमा पनि सात जना सर्वसाधारणको हत्या गरेका छन् ।