
बजार मूल्यमा टेनसेन्टले फेसबुकलाई उछिन्यो
५ खर्ब मूल्यांकन नाघेको १ दिनपछि चिनियाँ इन्टरनेट कम्पनी टेनसेन्टले बजार मूल्यका आधारमा फेसबुकलाई उछिनेको
५ खर्ब मूल्यांकन नाघेको १ दिनपछि चिनियाँ इन्टरनेट कम्पनी टेनसेन्टले बजार मूल्यका आधारमा फेसबुकलाई उछिनेको
सोमबार टेनसेन्टको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । सेयर मूल्य उकालो लागेसँगै कम्पनीको मूल्य पनि