
फेरि, जीवन बचाउने कि जीविका
एकै वर्षमा फेरि दोस्रो पटक जीवन बचाउने कि जीविका भन्ने प्रश्न गम्भीर भएको छ ।
एकै वर्षमा फेरि दोस्रो पटक जीवन बचाउने कि जीविका भन्ने प्रश्न गम्भीर भएको छ ।
कोरोनाको दोस्रो लहरको सुरुवातीसँगै मानिसको जीवन र जीवका दुवै पुनः खोसिने जोखिममा परेको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६, खागलमा स्थायीरूपमा बस्दै आएका एक व्यक्तिले डोको तथा बाँसबाट निर्मित