चौधरी फाउन्डेसन «

Tag: चौधरी फाउन्डेसन

चौधरी फाउन्डेसनले कान्ति बाल अस्पतालको स्तरोन्नती गर्ने

चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउन्डेसन र अस्पतालबीचमा

चौधरी फाउन्डेसन, नबिल बैंक र वीर अस्पतालबीच सम्झौता

चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आइसियू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग

चौधरी फाउन्डेसनले आईसीयू वार्डसहित अक्सिजन प्लान्ट बनाउने

चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ

स्वास्थ्य मन्त्रालयलाई चौधरी फाउन्डेसनबाट भेण्टिलेटर हस्तान्तरण

चौधरी फाउन्डेसनले कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने भेन्टिलेटरहरु हस्तान्तरण गरेको छ । फाउन्डेसनका उपाध्यक्ष निर्वाण

चौधरी फाउन्डेसनद्वारा पीपीई र उपचार सामग्री वितरण जारी

फाउन्डेसनले सुदूरपश्चिम प्रदेशका धनगढी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला अस्पतालमा एन(९५ मास्क, स्यानिटाइजरसहितका व्यक्तिगत सुरक्षा

चौधरी फाउन्डेसनद्वारा सरकारलाई १ हजार ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण

कोरोनाभाइरस रोग (कोभिड-१९)को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि आफूसक्दो प्रयास गर्ने अभियानको निरन्तरतास्वरूप चौधरी फाउन्डेसनले

चौधरी फाउन्डेसनले सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री बाँड्यो

चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९ को रोकथाम र उपचारका लागि

कोभिड-१९ सँग लड्न चौधरी फाउन्डेसनको पीपीई वितरण जारी

चौधरी फाउन्डेसनले प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोनाभाइरस ९कोभिड(१९०को रोकथाम र उपचारका लागि

चौधरी फाउन्डेसनको ‘कोरोना रेस्पोन्स टिम

चौधरी फाउन्डेसनले कोभिड–१९ (कोरोना)को उपचारका लागि आवश्यक सामग्री उपलब्ध गर्नका लागि ‘कोरोना रेस्पोन्स टिम’ खडा

चौधरी फाउन्डेसनद्वारा कृतिम हातखुट्टा वितरण

चौधरी फाउन्डेसनले सञ्चालन गरेको कृतिम हातखुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्ति लाभान्वित भएका

चौधरी फाउन्डेसनले हस्तकलाको बजार प्रवद्र्धनमा सघाउने

विपन्नवर्गका हस्तकला उत्पादक कालीगढहरूको उत्पादनको दिगो विकास र बजारसम्मको पहुँच स्थापना गर्न गरिबी निवारण कोष

चौधरी फाउन्डेसनद्वारा ३ विद्यालयमा डिजिटल क्लासरुमको अवधारणा लागू

चौधरी फाउन्डेसनले तीनवटा विद्यालयमा ‘डिजिटल क्लासरुम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । सूचना प्रविधिमा आधारित विश्वव्यापी