
चालू खर्च बढ्दै, पुँजीगत घट्दै
पछिल्लो तीन वर्षमा सरकारको चालू खर्च बढेको छ भने पुँजीगत खर्च घट्दै गइरहेको छ ।
पछिल्लो तीन वर्षमा सरकारको चालू खर्च बढेको छ भने पुँजीगत खर्च घट्दै गइरहेको छ ।
आर्थिक वर्षको अन्तिमतिर विकास बजेट ठूलो परिमाणमा खर्च हुने परम्परा चालू आर्थिक वर्षमा रोकिएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षलाई समृद्धिको आधार वर्ष तय भएको बताइरहेका सरकारी खर्च