
व्यवसायीको घरभाडा छुट
धनकुटा जिल्लाका ३ सय २४ जना घरधनीले घर भाडा छुट गरी व्यावसायीहरुलाई सहयोग गरेका छन्
धनकुटा जिल्लाका ३ सय २४ जना घरधनीले घर भाडा छुट गरी व्यावसायीहरुलाई सहयोग गरेका छन्
विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको तीन महिने लामो लकडाउनमा सबैभन्दा बढी मारमा