खानेपानीका लागि घण्टौं हिँड्नु पर्ने बाध्यता हट्यो
सल्यानको कालिमाटी गाउँपालिका–२ बराढुंगा गाउँमा खानेपानी पुगेपछि स्थानीय २९ घरधुरीमा खुसियाली छाएको छ ।