
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ गाईगुरेमा पिङ खेल्दै स्थानीय ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ गाईगुरेमा पिङ खेल्दै स्थानीय । यस वर्षको दसैं आज (आइतबार) सकिँदैछ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ गाईगुरेमा पिङ खेल्दै स्थानीय । यस वर्षको दसैं आज (आइतबार) सकिँदैछ ।
मंगलबारका लागि तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।
भारतमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ ।