हुन्डाई गाडीको खरिदकर्तालाई स्वास्थ्यबिमा योजना
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई परिवारअन्तर्गत ‘हुन्डाई क्येर’ योजना ल्याएको