
क्रिसमसको स्वागतलाई केक मिक्सिङ
काठमाडौं, पोखरा, चितवनलगायत पर्यटकीय गन्तव्यका होटलहरू यतिबेला क्रिसमसको स्वागतको निम्ति केक मिक्सिङमा व्यस्त छन् ।
काठमाडौं, पोखरा, चितवनलगायत पर्यटकीय गन्तव्यका होटलहरू यतिबेला क्रिसमसको स्वागतको निम्ति केक मिक्सिङमा व्यस्त छन् ।
क्रिसमसको रौनक बढेको व्यस्त सहर ठमेलस्थित होटल मालबेरीले पहिलोपटक केक मिक्सिङ कार्यक्रम आयोजना गरेको छ
सोल्टी क्राउन प्लाजा होटलमा आउदो क्रिसमस चार्डलाई मध्यनजर गरेर आइतबार केक मिक्सिङ उत्सव आयोजना गरिएको