रसिक र पाख्रिनलाई कृष्णभूषण बल साहित्य पुरस्कार
कृष्णभूषण बल स्मृति साहित्य प्रतिष्ठानले शनिबार दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा