
कार्गो रेलले ढुवानी खर्च ३५ प्रतिशत सस्तो
परीक्षण भएको चार वर्षपछि विराटनगर–१८ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा कार्गो रेल आएको
परीक्षण भएको चार वर्षपछि विराटनगर–१८ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा कार्गो रेल आएको
सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ