कलाकारिता र राजनीतिसँगै गाईपालन
दाङको घोराही उपमहानगरपालिका–१८ मसिनाका गणेश वेलवासे कलाकारिता र राजनीतिसँगै अहिले व्यावसायिक गाईपालन सुरु गरेका छन्

अभिनयबाट नाम तथा दाम दुवै कमाउन सकिने भएकाले धेरै युवाहरू यस क्षेत्रमा लाग्न थालेका छन्