जनशक्ति अभावले भेन्टिलेटरसहितको आईसीयू प्रयोगविहीन
म्याग्दी-जनशक्ति अभावमा म्याग्दीको बेनी अस्पतालमा सञ्चालन गरिएको भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन ।