अर्थ मन्त्रालय «

Tag: अर्थ मन्त्रालय

वित्त आयोग नयाँ संसद गठनपछि

प्राकृतिक स्रोतसम्बन्धी विवाद निरुपण र राजस्व बाँडफाँडका लागि परिकल्पना गरिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

स्वास्थ्य बिमाअन्तर्गत संघीय संरचनाको खाका तयार

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले स्वास्थ्य बिमाअन्तर्गत संघ, प्रदेश र स्थानीयस्तरमा हुने संरचनाको खाका तयार

एकीकृत कर प्रणालीको मस्यौदा तयार

सरकारले कर प्रशासनलाई सरलीकृत गर्न तथा एकीकृत कर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

लाइसेन्स नपाएपछि अदालत पुग्यो महालक्ष्मी

जीवन बिमा व्यवसाय सञ्चालनको अनुमति नपाएपछि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सर्वोच्च अदालत गएको छ ।

सहकारी समस्यामा पर्दा सहयोग गर्न स्थिरीकरण कोष

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था समस्यामा पर्दा सहयोग गर्न स्थिरीकरण कोषको अवधारणा अघि

धितोपत्र बोर्ड र राष्ट्र बैंकबीच सम्झौता

नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबीच सूचना आदानप्रदान तथा पारस्परिक सहयोगसम्बन्धी द्विपक्षीय समझदारी तथा

कर्मचारी समायोजनलाई ५० अर्ब

संघीय संरचनाअनुसारको समायोजनमा जान नचाहने कर्मचारीको अवकाशका लागि राज्यलाई ५० अर्ब रुपैयाँको भार थपिने देखिएको

अर्थ हराएको निर्वाचन

लोकतन्त्रमा निर्वाचनको ठूलो महŒव छ । किनकि लोकतन्त्रमा निर्वाचित प्रतिनिधिहरूले नै बहुसंख्यक जनताका विचारको प्रतिनिधित्व

स्थानीय तहले दोस्रो चौमासिक तत्काल नपाउने

सरकारले स्थानीय तहलाई दोस्रो चौमासिक बजेट मंसिर १ गते निकासा नगर्ने भएको छ । पहिलो

चीनबाट इन्धन आयात गर्न सहमति माग

कर्मचारीलाई बिदाइ गरेर कामविहीन अवस्थामा रहेको नेसनल टे«डिङ लिमिटेडलाई आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने

बजेटबाहिर सवा २ खर्ब माग

सरकारले लक्ष्यअनुसार खर्च गर्न नसकेर ढुकुटीमै रकम थुप्रिरहेका बेला गैरबजेटरी माग भने निकै बढेको छ

अनौपचारिक अर्थतन्त्रको तथ्यांक संकलन गरिँदै

विश्व बैंकले केही वर्ष पहिले गरेको अध्ययनअनुसार नेपालमा अनौपचारिक अर्थतन्त्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को