एजेन्सी
बुधवार, माघ १०, २०७४

जर्मनीको काल्र्सरुहे सहरको आकासमा एउटा सानो विमान तथा एक हेलिकप्टर हावामा ठोक्किदा ४ जनाको मृत्यू भएको छ । चिनियाँ समाचार संस्था सिह्न्वाका अनुसार काल्र्सरुहेको प्रहरी ट्विटरमा खेलकुद प्रयोजनकमो विमान बचाउ अभियानका लागि काम गर्ने हेलिकप्टरसँग ठोकिएको बताएको छ ।

1221
एजेन्सी
बुधवार, माघ १०, २०७४

गत वर्ष विश्वव्यापी रूपमा प्रवाह भएको प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ । २०१६ मा १.८१ ट्रिलियन डलरको एफडीआई प्रवाह भएकोमा २०१७ मा १.५२ ट्रिलियन डलर मात्रै कायम भएको व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड) ले जनाएको छ ।

1846
एजेन्सी
बुधवार, माघ १०, २०७४

विश्वव्यापी सिइओमाझ गरिएको सर्भेमा जापानलाई उछिन्दै भारत पाचौं आकर्षक लगानी गन्तव्य भएको छ । यो वर्ष भारत विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुकका रूपमा स्थापित हुने पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ ।

878
एजेन्सी
बुधवार, माघ १०, २०७४

अमेरिकाको केन्टुकी राज्यको स्कुलमा भएको गोली काण्डमा दुईको मृत्यू भएको छ भने १७ घाइते भएका छन् । उक्त गोली काण्डमा १५ वर्षे किसोरी र घटनास्थलमै अर्का १५ वर्षे किसोरको अस्पतामा मृत्यू भएको केन्टुकी गभर्नरले बताएका छन् ।

1050
एजेन्सी
मंगलबार, माघ ९, २०७४

गत वर्ष सुपर धनी र विश्वका बाँकी मानिसहरूबीचको सम्पत्तिको अन्तरमा वृद्धि भएको छ । अल्पसंख्यकको हातमा धेरै धन थुप्रिएपछि यस्तो अवस्था सिर्जना भएको दावी अक्सफामले गरेको छ ।

1161
एजेन्सी
मंगलबार, माघ ९, २०७४

अमेरिकी सरकारको आंशिक ‘सटडाउन’को अन्त्य भएको छ । रिपब्लिकन र डेमोक्र्याटले अस्थायी कोषको विद्येयकको पक्षमा मतदान गरेपछि सटडाउनको अन्त्य भएको हो ।

1011
एजेन्सी
मंगलबार, माघ ९, २०७४

यो वर्ष विश्वको ठूलो अर्थतन्त्रमध्ये विश्वकै तीव्र वृद्धिको अर्थतन्त्रमा भारतले चीनलाई उछिन्ने भएको छ । भारतको इक्विटी बजार विश्वमै पाँचौं ठूलो हुने भएसँगै भारतले चीनलाई उछिन्न लागेको प्रतिवेदनले जनाएको छ ।

2188
एजेन्सी
सोमवार, माघ ८, २०७४

सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उनी सम्भवतः सबैभन्दा धेरै विवादित बन्न पुगे ।

1023
एजेन्सी
सोमवार, माघ ८, २०७४

आगामी १२ महिनाको अवधिमा विश्वकै ठूलो तेल उत्पादकमा अमेरिकाले साउदी अरेबिया र रूसलाई उछिन्ने अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले सार्वजनिक गरेको मासिक प्रतिवेदनले देखाएको छ ।

2537
एजेन्सी
सोमवार, माघ ८, २०७४

क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण बर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्वप्रमुख चाल्र्स पुज्डमोनले आफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन् ।

934
एजेन्सी
आइतवार, माघ ७, २०७४

पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिक रूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ । दुई इस्लामिक मुलुकबीच सुरक्षाको समस्या देखाउँदै यसअघि सञ्चालन हुँदै आएको रेलसेवा बन्द भएको थियो ।

932
एजेन्सी
आइतवार, माघ ७, २०७४

चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरू आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिकको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

1914
एजेन्सी
शुक्रवार, माघ ५, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई नाकाबन्दी छल्नका लागि रूसले सहयोग गरेको आरोप लगाएका छन् । प्योङयाङ प्रत्येक दिनजसो अमेरिकामा लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्नका लागि नजिकिँदै गएको पनि उनले बताए ।

1045
एजेन्सी
शुक्रवार, माघ ५, २०७४

बैंक अफ कोरियाले यो वर्षका लागि आर्थिक वृद्धि प्रक्षेपण बढाएको छ । आन्तरिक मागमा लगातारको सुधार र विस्फोटक अवस्थाको निर्यात वृद्धिको अपेक्षाबीच कोरियाको आर्थिक वृद्धि प्रक्षेपण बढाइएको हो ।

463
एजेन्सी
शुक्रवार, माघ ५, २०७४

बैंक अफ कोरियाले यो वर्षका लागि आर्थिक वृद्धि प्रक्षेपण बढाएको छ । आन्तरिक मागमा लगातारको सुधार र विस्फोटक अवस्थाको निर्यात वृद्धिको अपेक्षाबीच कोरियाको आर्थिक वृद्धि प्रक्षेपण बढाइएको हो ।

573