एजेन्सी
सोमवार, असार २, २०७६

स्वीजरल्यान्डका महिलाहरूले लैंगिक समानताका लागि सडकमा प्रदर्शन गरेका छन् । राजधानी बर्न लगायतका सहरमा शुक्रबार गरिएका प्रदर्शन समानताका लागि बताइएको छ । सन् १९९१ मा पनि महिलाहरूले समानताका लागि भनेर सडकमा आएका थिए । स्वीस महिलाहरूले लैंगिक समानताको गति तीव्र पारियोस् भन्ने अभियान लामो समयदेखि चलाउँदै आएका छन् ।

166
एजेन्सी
सोमवार, असार २, २०७६

भारतले २८ अमेरिकी वस्तुमा भन्सार लगाउने आइतबार बताएको छ । यसमा बदाम र स्याउ पनि समावेश छ । वासिङ्टनले दिल्लीलाई स्टिल र आल्मुनियमको आयातमा उच्च भन्सारबाट छुट नदिएपछि नयाँ दिल्लीले ७० प्रतिशतसम्मको भन्सार लगाउने तयारी गरेको हो ।

114
एजेन्सी
आइतवार, असार १, २०७६

केन्यामा आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका एक सांसदले फातुमा गेडी नाम गरेकी सांसदलाई आक्रमण गरेको बताइएको छ । गेडी संसद्को बजेट समितिमा सदस्य पनि भएको समाचारमा उल्लेख छ ।

137
एजेन्सी
आइतवार, असार १, २०७६

देशको परम्परागत कला–संस्कृतिलाई जोगाउनका लागि चीनका २ हजार विद्यालय छनौट गरिएको छ ।

215
एजेन्सी
आइतवार, असार १, २०७६

केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरूका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो ।

250
एजेन्सी
आइतवार, असार १, २०७६

भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।

151
एजेन्सी
आइतवार, असार १, २०७६

ओमानको सामुद्रिक क्षेत्रमा पेट्रोलियम पदार्थ (तेल) लिएर आफ्नो गन्तव्यतर्फ हिँडिरहेका दुई ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिका–इरानबीच वार्ताका लागि चीनले आग्रह गरेको छ ।

181
एजेन्सी
आइतवार, असार १, २०७६

ओमानको सामुद्रिक क्षेत्रमा पेट्रोलियम पदार्थ (तेल) लिएर आफ्नो गन्तव्यतर्फ हिँडिरहेका दुई ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिका–इरानबीच वार्ताका लागि चीनले आग्रह गरेको छ ।

136
एजेन्सी
आइतवार, असार १, २०७६

चीनको हनसोह फर्मा कम्पनीका संस्थापक तथा अध्यक्ष ५८ वर्षीय झोङ हुइजुआन एसियाकै सर्वाधिक धनी स्व निर्मित महिला बनेकि छन् । उनको कुल सम्पत्ति शुक्रबारसम्म १०.५ अर्ब डलर पुगेको छ । हङकङको सेयर बजारमा हनसोह फर्माको लिस्टिङको पहिलो दिन ३७ प्रतिशतले वृद्धि भएको छ । झोङसँग हनसोह फर्माको ६८ प्रतिशत सेयर रहेको छ । उनले १९९५ मा कम्पनी सुरु गरेकि थिइन् । यो भन्दा पहिले उनी केमिस्ट्रिको शिक्षक थिइन् ।

666
एजेन्सी
आइतवार, असार १, २०७६

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरूलाई भ्रष्टाचारविरुद्ध सामूहिक रूपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरूको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए ।

93
एजेन्सी
आइतवार, असार १, २०७६

भारतले २८ अमेरिकी बस्तुमा भन्सार लगाउने आइतबार बताएको छ । यसमा बदाम र स्याउ पनि समावेश छ । वासिङटनले दिल्लीलाइ स्टिल र आल्मुनियमको आयातमा उच्च भन्सारबाट छुट नदिएपछि नयाँ दिल्लीले ७० प्रतिशत सम्मको भन्सार लगाउने तयारी गरेको हो ।

591
एजेन्सी
आइतवार, असार १, २०७६

चीनमाथि आयात शुल्क लगाउनाले अमेरिकी अर्थतन्त्रमा नोक्सानी पुग्ने भन्दै उनीहरुले अमेरिकी राष्ट्रपतिलाई युद्ध रोक्नका लागि चेतावनी दिएका हुन् । यसबाट अमेरिकी नागरिकको रोजगारी गुम्ने र हजारौ उपभोक्ता प्रभावित हुने तर्क उनीहरुले राखेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार खुद्रा बिक्रेता, म्यानुफ्याक्चरर तथा प्रविधि क्षेत्रका कम्पनी समेत अमेरिकाका उद्योग संगठनले ट्रम्पलाई चिठ्ठी लेखेर चीनसँगको व्यापार युद्ध रोक्नका लागि माग गरेका छन् ।

241
एजेन्सी
आइतवार, असार १, २०७६

नेपालको भीमकाय छिमेकी मुलुक चीनसँग लामो समयदेखि विभिन्न क्षेत्रमा नेपालको घनिष्ठ सम्बन्ध रहदै आएको छ । नेपालको विभिन्न विकासदेखि अन्य क्षेत्रमा चीनले सहयोग गर्दै आएको छ । नेपालमा हुने लगानीमा ठूलो हिस्सा राख्दै आएको चीनले अब नेपालका निजी विद्यालयले चिनियाँ भाषा पढाए शिक्षकको तलब आफैंले व्यहोर्ने बताएको छ ।

2959
एजेन्सी
शुक्रवार, जेठ ३१, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केकको भ्रमणमा गएका छन् । उनी सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन त्यसतर्फ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

289
एजेन्सी
शुक्रवार, जेठ ३१, २०७६

जापानका प्रधानमन्त्री सिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई बिहीबार इरानको राजधानी तेहरानमा भेट गरेका छन् ।

383

सातामा धेरै पढिएको