एजेन्सी
मंगलबार, जेठ २८, २०७६

रूसी कृषि निर्यात लगातार वृद्धि हुने र अगामी पाँच वर्षको अवधिमा ४५ अर्ब डलर पुग्ने देशका कृषिमन्त्री दिमित्री पाट्रुसेभले बताए ।

746
एजेन्सी
मंगलबार, जेठ २८, २०७६

अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी वर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेसनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ ।

148
एजेन्सी
मंगलबार, जेठ २८, २०७६

इरानले आइतबार स्वदेशमा निर्मित एकैपटकमा ६ निशानामा प्रहार गर्न सकिने हवाई प्रतिरक्षा प्रणालीलाई एक विशेष कार्यक्रमबीच सार्वजनिक गरेको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

1187
एजेन्सी
मंगलबार, जेठ २८, २०७६

विश्वका विकसित अर्थतन्त्रहरूको समूह (जी–ट्वान्टी) राष्ट्रका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूको जापानको फुकोओमामा व्यापार विवाद तथा डिजिटल अर्थतन्त्रका लागि भएको दुई दिन लामो छलफलपछि उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

195
एजेन्सी
मंगलबार, जेठ २८, २०७६

चीनले गत महिना समग्रमा ४१.६५ अर्ब डलरको व्यापार बचत गरेको छ । अपेक्षाभन्दा ठूलो अन्तरको यो व्यापार बचतले वासिङ्टन र बेइजिङबीचको व्यापार गतिरोधमा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।

905
एजेन्सी
मंगलबार, जेठ २८, २०७६

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब ६ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरूले बताएका छन् ।

185
एजेन्सी
मंगलबार, जेठ २८, २०७६

दिल्लीको इतिहासमा सोमाबार तापमान पहिलो पटक ४८ डिग्री सेल्सियस पुगेको छ । पालम क्षेत्रमा तापमान ४८ डिग्री रेकर्ड गरिएको छ । आइतबार राजधानीमा तापमान ४७.८ डिग्री रहेको थियो । दिल्लीकै सफदरगन्जमा तापमान ४५.६ डिग्री पुगेको थियो । भीषण गर्मीको असर पुरै देशले भोगिरहेको छ ।

507
एजेन्सी
सोमवार, जेठ २७, २०७६

गुगल र फेसबुकजस्ता ठूला डिजिटल कम्पनीबाट कर असुल्ने विषयमा जी–२० का लगभग सबै मुलुक सहमत भएका छन् । तर, अमेरिकाले भने यो विषयमा निराशा जनाएको छ । जापानको फुकुओकामा शनिबार भएको जी–२० देशका अर्थ प्रमुखले निष्पक्ष करका लागि एकमतले समर्थन गरेका थिए ।

1101
एजेन्सी
सोमवार, जेठ २७, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई कालोसूचीमा राखेपछि गत महिना अमेरिकी सेमिकन्डक्टरको सेयर मूल्य नराम्ररी प्रभावित भएको छ । सेमिकन्डक्टर अमेरिकाको ठूलो प्रविधि निर्यात हो र चीन महत्वपूर्ण बजार रहँदै आएको छ ।

3696
एजेन्सी
सोमवार, जेठ २७, २०७६

“अमेरिकी प्रतिबन्धका कारण इरानको पेट्रोलियम पदार्थ खरिदमा विभिन्न मुलुक डराएपछि इरानले आफ्नो उत्पादनलाई फरक ढंगले बजारमा पठाइरहेको छ,” इरानका तेलमन्त्री बिजान नाम्दार जान्गानेहले स्थानीय पत्रिकालाई दिएको अन्तर्वार्तामा बताइएको छ ।

454
एजेन्सी
सोमवार, जेठ २७, २०७६

अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी वर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेसनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागू हुनेछ ।

165
एजेन्सी
सोमवार, जेठ २७, २०७६

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो घनिष्ठ साथी भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेसनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि इच्छुक नभएको उनले बताएका हुन् ।

201
एजेन्सी
सोमवार, जेठ २७, २०७६

इन्डोनेसियाको मध्यसुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।

182
एजेन्सी
आइतवार, जेठ २६, २०७६

यो वर्ष विश्वकै पाँचौं ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ । २०२५ सम्म जापानलाई पनि पछि पार्दै एसिया–प्रशान्त क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हुने ग्लोबल इन्फर्मेसन प्रोभाइडर आईएचएस मार्किटले जनाएको छ ।

217
एजेन्सी
आइतवार, जेठ २६, २०७६

विश्वका दुई ठूला धनी मानिसले कुनै रेस्टुराँमा वेटर भएर काम गरेको सुन्दा विश्वास गर्न गा¥हो हुन्छ, तर अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र बर्कशायर हाथवेका अध्यक्ष वारेन बफेटले आइसक्रिम तथा फास्ट फुड रेस्टुराँ डेरी क्विनमा कर्मचारीका रूपमा काम गरेका छन् । गेट्सले मंगलबार आपूmले गरेको यो कामको भिडियो सार्वजनिक गरेका हुन् ।

304