एजेन्सी
सोमवार, माघ १, २०७४

१ सय ६८ यात्रु बोकेर टर्कीको अंकाराबाट उडान भरेको टर्किस एयरलायन्सको विमान काल सागरको तटमा दुर्घटना भएको छ । विमान समुद्रमा खसेकाले सबै यात्रु र चालक दलका सदस्य भने सकुसल रहेका छन् ।

2108
एजेन्सी
सोमवार, माघ १, २०७४

एयरबसले चीनका लागि बनाएको विमान हालसम्म पनि आपूर्ति हुन सकेको छैन । कम्पनीले यसै साता झन्डै २ सयभन्दा बढी जेट बिक्री गर्ने लक्ष्य राखेको थियो । तर, चिनियाँ विमान सेवा कम्पनीले आफूले गरेको अर्डर लिन बाँकी नै छ । यी विमान निर्माण भइसकेका छन् ।

1617
एजेन्सी
आइतवार, पुष ३०, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषयमा लेखिएको पुस्तकका लेखकले ‘फायर एन्ड फरी’ को पहिलो दुई दिनको बिक्रीबाट ७९ लाख अमेरिकी डलरको कमाइ गरेका छन् ।

975
एजेन्सी
आइतवार, पुष ३०, २०७४

व्यापार प्रणालीमा हुँदै गएको परिवर्तनले चिनियाँ अर्थतन्त्र परिवर्तन हुँदै गएको देखिएको छ । चीनमा गत वर्ष व्यापार वृद्धिमा दृढता देखियो । यसमा घरेलु र विश्वव्यापी विस्तारले सहयोग गर्यो । यस क्रममा चिनियाँ अर्थतन्त्र वृद्धिका केही उदीयमान वाहकहरूमा परिवर्तन हुने प्रवृत्ति देखा पर्यो ।

1814
एजेन्सी
शुक्रवार, पुष २८, २०७४

गत वर्ष दैनिक १ सय ३० उडानका साथ भारतको राजनीतिक र आर्थिक राजधानी मुम्बई–दिल्ली हवाई रुट विश्वकै तेस्रो व्यस्त रुट भएको छ । गत वर्ष दुई विमानस्थलबीच कुल ४७ हजार ४ सय ६२ तालिकाको उडान सञ्चालन भएको थियो ।

1304
एजेन्सी
शुक्रवार, पुष २८, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरानमाथिको आर्थिक नाकाबन्दीमा दिइएको छुटको समयलाई विस्तार गर्ने भएका छन् । अमेरिकी प्रशासनसँग परिचित व्यक्तिहरूका आधारमा यस्तो बताइएको हो ।

976
एजेन्सी
शुक्रवार, पुष २८, २०७४

अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लंघन गरेको भन्दै क्यानडाले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गरेको छ । सहुलितका सामग्रीमाथि अमेरिकाले गरेको अनुसन्धान र लागत मूल्यभन्दा कममा गरेको बिक्रीलाई आधार मान्दै क्यानडाले अमेरिकाविरुद्ध मुद्दा दायर गरेको हो ।

1109
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

नेपाल विज्ञापन संघको १८ औं वार्षिक साधारणसभा बिहीबार हुने भएको छ । संघको साधारणसभाबाट आगामी ३ वर्षका लागि नयाँ कार्यसमितिको चयन पनि हुनेछ । जसका लागि अध्यक्ष पदमा रवीन्द्रकुमार रिजाल निर्विरोध निर्वाचित हुने भएका छन् ।

1002
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

नर्वेले गत वर्ष ९४.५ अर्ब नर्वेजियन क्रोनर अर्थात् ११.७ अर्ब डलर बराबरको २६ लाख टन सामुद्रिक खाना निर्यात गरेको नर्वेजियन सी फुड काउन्सिलले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा ३ प्रतिशत (३ अर्ब क्रोनर) अर्थात् आयतनका आधारमा ७ प्रतिशतले बढी भएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।

977
कारोबार संवाददाता
बिहिवार, पुष २७, २०७४

चीनको उड्डयन नियामकले सरकारी स्वामित्वका विमान सेवा कम्पनीहरूमाथि लगाइँदै आएको यात्रुसँग लिइने भाडाको सीमा हटाएपछि चीनको हवाई सेवा महँगो हुने भएको छ । नियामक निकायले घरेलु चिनियाँ रुटमा यात्रुलाई लगाइने भाडाको सीमा हटाएको छ ।

914
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

आगामी महिना सार्वजनिक हुने संघीय बजेट अगाडि भारतले चालू आर्थिक वर्षको आर्थिक वृद्धि प्रक्षेपणलाई घटाएको छ । गत जुलाईमा राष्ट्रव्यापी रूपमा आएको नयाँ करले व्यवसाय नराम्ररी प्रभावित भएपछि भारतले आर्थिक वृद्धि प्रक्षेपण घटाएको हो ।

1083
कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४

जेफ बेजोस इतिहासकै धनी भएका छन् । सोमबारसम्मको अवधिमा अमेजनका सीईओको कुल सम्पत्ति १०५.१ अर्ब डलर पुगेको ब्लुमबर्गले जनाएको छ । उनको यो सम्पत्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सले यो भन्दा अघि बनाएको भन्दा पनि बढी हो ।

2651
एजेन्सी
बुधवार, पुष २६, २०७४

गत डिसेम्बरमा युरोजोनको आर्थिक मनोबल २००० को अक्टुबरदेखिकै उच्च कायम भएको छ । डिसेम्बरमा आर्थिक मनोबलको अवस्था देखाउने सूचक युरोपेली आयोगको ईएसआई युरोजोनमा १.४ अंकले वृद्धि भई ११६.० कायम भएको छ ।

691
एजेन्सी
मंगलबार, पुष २५, २०७४

गत वर्ष मेक्सिकोका नागरिकले कीर्तिमानी परिमाणमा विदेशबाट रकम पठाएका छन् । यसको ठूलो हिस्सा अमेरिकाबाट भएको छ । विशेष गरी मेक्सिकन मुद्रा पेसो कमजोर भएकाले यो अवस्थालाई बढाएको छ । अमेरिकी राष्ट्रपतिले नगदको प्रवाहमा कर लगाउने चेतावनी दिएका छन् ।

773
कारोबार संवाददाता
मंगलबार, पुष २५, २०७४

विगतका वर्षहरुमा जनवरी ८ उत्तर कोरियालीका लागि विशेष दिन हुने गरेको थियो । यो दिन उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको जन्म दिन हो ।

821