एजेन्सी
मंगलबार, फाल्गुन ८, २०७४

जनवरीमा ८ महिनमा पहिलो पटक जापानले व्यापार घाटा बेहोरेको छ । इन्धनको आयात निर्यात आम्दानीको तुलनामा बढी भएपछि जापान व्यापार घाटामा भएको सरकारी तथ्यांकले देखाएको छ ।

1243
एजेन्सी
मंगलबार, फाल्गुन ८, २०७४

विश्वको अग्लो काठको भवन जापानमा बन्ने भएको छ । सहरलाई बनमा रूपान्तरण गरौं अभियान अन्तर्गत टोकियोमा बन्न लागेको विश्वको सबैभन्दा अग्लो भवनको उचाई ११४८ फिट अग्लो हुने छ । यो निर्माण कार्य सन् २०४१सम्म पूरा हुने छ ।

971
रासस
आइतवार, फाल्गुन ६, २०७४

अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मियावान्द जिल्लामा सो कारबाही भएको हो । उक्त स्थानमा लुकरे बसेका तालिबानका विरुद्ध अफगान सेनाले हवाई कारबाही गरेको थियो ।

1061
एजेन्सी
आइतवार, फाल्गुन ६, २०७४

इरानको जाग्रोस पहाडी क्षेत्रमा आइतबार भएको यात्रुबहाक विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको छ । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्सका सार्वजनिक सम्वन्ध निर्देशक मोहम्मद ताबाताबाइले जानकारी दिनुभयो ।

1271
एजेन्सी
आइतवार, फाल्गुन ६, २०७४

अमेरिका र रुसबीचको शितयुद्ध पुनः फर्किएको छ । यो युद्ध मानिसलेनै सञ्चालन गरेको भएपनि डिजिटलाइज्ड भएको छ । ट्रम्प प्रसासनले पनि २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा रुसले हस्तक्षप स्वीकार गरेको छ । एफबीआईको स्पेसन काउन्सेल रोबर्ट मुलरले १३ रुसी नागरिक र तीन रुसी संस्थाले अमेरिकामाथि धोखा गरेको सार्वजनिक गरेपछिको अवस्थामा यसलाई ट्रम्प प्रशासनले पनि स्वीकार गरेको हो ।

3148
एजेन्सी
आइतवार, फाल्गुन ६, २०७४

सामसङको आगामी फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस नाइन र ग्यालेक्सी एस नाइन प्लस सार्वजनिक हुन केही दिन मात्रै बाँकी छ ।

3128
एजेन्सी
आइतवार, फाल्गुन ६, २०७४

चीन साताव्यापी लामो लुनार नयाँ वर्षको बिदामा प्रवेश गर्दैछ । यो बिदाका अवसरमा ६५ लाख पर्यटकले विदेश भ्रमण गर्ने र अर्बौ डलरको खर्च गर्ने अपेक्षा गरिएको देशको पर्यटन प्राधिकरण र भ्रमण वेबसाइट सी–ट्रिपले जनाएको छ ।

1747
एजेन्सी
आइतवार, फाल्गुन ६, २०७४

आजकाल स्मार्टफोन राख्ने कुरा आवश्यकताभन्दा पनि सोखको विषय भइसकेको छ । तर, विश्वकै दोस्रो शक्तिशाली व्यक्तिसँग स्मार्टफोन छैन भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर वास्तविकता यस्तै छ । विश्वकै दोस्रो शक्तिशाली व्यक्ति अर्थात् रूसी राष्ट्रपति भ्लादिमिर पुटिन स्मार्टफोनबिना नै देश चलाइहेका छन् । रूसी एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरूसँग भएको हालसालैकै बैठकमा

1438
एजेन्सी
शुक्रवार, फाल्गुन ४, २०७४

गत वर्ष युरोपेली संघले दशककै तीव्र दरको आर्थिक वृद्धि हासिल गरेको ईयूको तथ्यांकीय कार्यालय, युरोस्ट्याटले निश्चित गरेको छ । गत वर्ष २८ सदस्यीय ईयूले २.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । उक्त वृद्धिदर २००७ देखिकै मजबुत हो । उक्त वर्ष ईयूले २.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।

634
एजेन्सी
शुक्रवार, फाल्गुन ४, २०७४

गत वर्ष युरोपेली संघले दशककै तीव्र दरको आर्थिक वृद्धि हासिल गरेको ईयूको तथ्यांकीय कार्यालय, युरोस्ट्याटले निश्चित गरेको छ । गत वर्ष २८ सदस्यीय ईयूले २.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो । उक्त वृद्धिदर २००७ देखिकै मजबुत हो । उक्त वर्ष ईयूले २.७ प्रतिशतको आर्थिक वृद्धि हासिल गरेको थियो ।

703
एजेन्सी
शुक्रवार, फाल्गुन ४, २०७४

उत्तर कोरियाले परमाणु अस्त्र नत्याग्ने र अमेरिका उसको मोहजालमा फस्न नहुने नेसनल इन्टेलिजेन्सका निर्देशक डानियल कोट्सले बताए ।

667
एजेन्सी
बिहिवार, फाल्गुन ३, २०७४

अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको छ ।

1437
एजेन्सी
बिहिवार, फाल्गुन ३, २०७४

चिनियाँ अटोमोबाइल बजारमा विद्युतीय सवारीको संख्यामा वृद्धि हुन थालेको छ । यो वृद्धिलाई आफ्नो पक्षमा पार्नका लागि कम्पनीहरूबीच प्रतिस्पर्धा पनि हुन थालेको छ ।

1092
एजेन्सी
बिहिवार, फाल्गुन ३, २०७४

विश्वमा विशेष गरी भारतमा असमानतामा लगातार वृद्धि भइरहेको अवस्थामा गत वर्ष भारतमा धनाढ्यको संख्यामा पनि वृद्धि भएको एक अध्ययनले देखाएको छ । भारतमा अल्ट्रा–हाई नेटवर्थ भएकाको संख्या गत वर्ष १२ प्रतिशतले वृद्धि भई १.६० लाख पुगेको छ । भारु २५ करोडभन्दा माथिको सम्पत्ति भएकालाई यो वर्गमा समावेश गरिएको छ ।

818
एजेन्सी
बिहिवार, फाल्गुन ३, २०७४

दक्षिण कोरियाले आगामी २०२२ सम्ममा स्वास्थ्य क्षेत्रमा झन्डै ३५ हजार नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । विश्वकै बायो प्रविधि र मेडिकल उद्योगको केन्द्र बन्ने लक्ष्यको अंशको स्वरूप यो परिमाणमा रोजगारी थपिन लागेको सरकारले जनाएको छ ।

665