एजेन्सी
सोमवार, असार ४, २०७५

जापानकै दोस्रो ठूलो महानगर ओसाकामा गएको ६।१ म्याग्निच्यूडको भूकम्पले तीन जनाको ज्यान गएको सरकारी अधिकारीले बताएको एनएचकेले जनाएको छ ।

1404
एजेन्सी
सोमवार, असार ४, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ दिने चीन भ्रमणको समयमा दुई देशबीच कैयौ ठूला सम्झौतामा हस्ताक्षर गर्न सक्ने अमर उजालाको अनलाइन संस्करणले जनाएको छ ।

3226
एजेन्सी
आइतवार, असार ३, २०७५

भेनेजुएलाको राजधानी काराकासनजिकैको एक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् । शनिबार सो दुर्घटना भएको थियो । आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका थिए ।

1825
एजेन्सी
आइतवार, असार ३, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्रीलाई साढे २ करोड मेक्सिकन नागरिक पठाउने धम्की दिएका छन् । ट्रम्पको यो भनाई जी–७ को सम्मेलनमा विभिन्न विषयलाई लिएर नेताबीच भएको विवादकाबीच आएको हो ।

8108
एजेन्सी
आइतवार, असार ३, २०७५

इन्डोनेसियामा एक हराएकि महिला खोजी गर्दा यस्तो ठाउँमा भेटिइन् कि यसको कल्पना मात्रैले पनि शरीर काम्न थाल्छ । प्रहरीका अनुसार एक महिला आफ्नो बगैचाको रेखदेख गर्दै थिइन् । तर उनी एकाएक गायब भइन् । तर पछि खोजी गर्दा उनी एक विशाल अजिङगरको पेटमा फेला परिन् ।

3429
एजेन्सी
आइतवार, असार ३, २०७५

मुकेश अम्बानीको स्कुलमा कति शुल्क लिइ्न्छ के तपाइलाई थाहा छ ? यदी थाहाँ छैन भने आउनुहोस्, हामी बताउछौ । संसारका कुनै पनि आमा बुवाको आफ्नो छोराछोरीले राम्रो शिक्षा हासिल गरोस् भन्ने हुन्छ । यसका लागि राम्रो स्कुलमा भर्ना गर्न उनीहरु आफ्नो सारा जीवनको कमाई लगानी गर्न पनि तयार हुन्छन् ।

7418
एजेन्सी
बिहिवार, जेठ ३१, २०७५

लन्डनमा १० वर्ष पुरानो हर्मेस बर्किन ब्याग २ लाख १७ हजार १ सय ४४ डलर अर्थात २ करोड ३३ लाख ६० हजार रुपैयाँमा बिक्री भएको छ ।

1146
एजेन्सी
बुधवार, जेठ ३०, २०७५

ब्राजिलमा एउटा ह्दयविदारक घटना खुलासा भएको छ । याहाँ एक परिवारले आफ्नो नवजात शिशुलाई घरको पछाडि खाल्डो खनेर जिउदै गाडेका छन् । अज्ञात स्रोतले यो घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपछि उक्त स्थानमा प्रहरी पुगेको थियो । घटनाको ७ घन्टापछि प्रहरीले गाडेको ठाउँ खोतलेर हेर्दा बच्ची जिउदै फेला परेकि थिइन् ।

3913
रासस
मंगलबार, जेठ २९, २०७५

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो ।

1209
एजेन्सी
मंगलबार, जेठ २९, २०७५

परमाणु युद्ध गर्ने र एक अर्कालाई पाठ सिकाउने धम्की दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच भएको शिखर वार्तापछि एसियाली सेयर बजार उकालो लागेको छ ।

1425
एजेन्सी
मंगलबार, जेठ २९, २०७५

दुई नेताबीचको शिखर वार्तापछि ट्रम्प र किम दुवै स्यान्टोस द्विपबाट बाहिरिने तयारीमा रहेका छन् ।

5381
एजेन्सी
मंगलबार, जेठ २९, २०७५

एक अर्काप्रति कट्टर दुश्मनी साध्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन मंगलबारको भेटमा हासिहासि प्रस्तुत भएका छन् । पुरानो दुश्मनीलाई भुलाउदै उनीहरुले हात पनि मिलाएका छन् । दुवै नेताबीच करिब ५० मिनेटको अवधिसम्म वार्ता भएको थियो ।

2527
एजेन्सी
सोमवार, जेठ २८, २०७५

विश्वका ७ शक्तिशाली देशको समूह जी–७ को सम्मेलन विवाद तथा विश्व व्यापारको युद्ध फेरी सुरु हुने खतरा कायम राख्दै सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो भन्सारको विषयमा आमने सामने भएका छन् । यसैबीच ट्रम्पले ट्रुडोलाई कमजोर र बेइमान भनेका छन् ।

2605
एजेन्सी
सोमवार, जेठ २८, २०७५

केही समयसम्म दुश्मनी साध्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन सिंगापुर पुगिसकेका छन् । यी दुईबीच १२ जूनमा सेन्टोसा टापुको फाइभ स्टार होटल कपेलामा भेटघाट हुदैछ । उनीहरुको भेटघाटको सुरक्षाका लागि मात्रै ८० करोड रुपैयाँ खर्च हुने भएको छ ।

1169
एजेन्सी
आइतवार, जेठ २७, २०७५

हाल पुरै विश्वको ध्यान १२ जुनमा सिंगापुरमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटघाटमा गएको छ ।

2731