एजेन्सी
सोमवार, असार १८, २०७५

कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।

1518
एजेन्सी
सोमवार, असार १८, २०७५

अमेरिकी जासुसी एजेन्सीले उत्तर कोरियाले हालसालै मात्र कैयौ गोप्य स्थानमा परमाणु हतियार बनाउनका लागि इन्धन उत्पादनमा वृद्धि गरेको जनाएको छ ।

1884
रासस
आइतवार, असार १७, २०७५

भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ ।

1312
एजेन्सी
आइतवार, असार १७, २०७५

स्वीस नेसनल बैंक (एसएनबी) ले जारी गरेको प्रतिवेदनले कालो धनमा अंकुश लगाउने नरेन्द्र मोदीको सरकारलाई असफल बनाइ दिएको छ ।

2271
एजेन्सी
आइतवार, असार १७, २०७५

उत्तर कोरियाली शासक किम जोङ उनले आफ्ना एक सैन्य अधिकारीलाई सार्वजनिक स्थलमै ९० गोली हानेर हत्या गरेका छन् । लेफ्टिनेन्ट जनरल ह्योग जू सोङमाथि जवानलाई तोकिएको भन्दा बढी खाना तथा इन्धन दिएको आरोपमा किमले सार्वजनिक स्थलमै गोली हानी हत्या गरेका हुन् । केही समय अगाडि उनलाई अधिकारको गलत प्रयोग गर्ने तथा देशद्रोहमा दोषि ठहराइएको थियो ।

8100
एजेन्सी
आइतवार, असार १७, २०७५

चलचित्रमा पानी पर्दा र बिजुली चम्कदाको समयमा रोमान्टिक दृश्य खुबैनै देखाइन्छ । तर बिहारमा बिजुली चम्किदा विवाहनै टुटेको छ । बिजुल चम्किदा वर–वधु पक्षबीच मारपिटनै भएपछि प्रहरी आएरनै यो विषय मिलाउनु परेको थियो । उपलव्ध जानकारी अनुसार सारण जिल्लाको सोनपुर थाना इलाकाको गाउको चित्रसेनपुरमा रेनु कुमारीको विवाह समारोह चलिरहेको थियो । विवाहको आधा विधि पनि पुरा भइसकेको थियो ।

1354
एजेन्सी
बिहिवार, असार १४, २०७५

समग्र आधारमा विश्वकै महँगो सहरको रुपमा केही वर्षदेखि लगातर सिंगापुर रहदै आएको छ । तर प्रवासीका लागि पनि विश्वकै पाँच महँगा सहर मध्ये ४ एसियामै परेका छन् । २०१८ को जिवनयापनको लागत सर्भेमा मर्सरले यो तथ्य सार्वजनिक गरेको हो । सर्वाधिक महँगा पाँच सहरमा एक मात्र युरोपेली सहर परेको छ ।

1116
एजेन्सी
बिहिवार, असार १४, २०७५

मानिसले वर्षौदेखि एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर एलियनसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । तर एलियनले हालसम्म पनि मानिसले पठाएको कुनै पनि सन्देशको जवाफ फर्काएको छैन ।

1552
एजेन्सी
बिहिवार, असार १४, २०७५

अन्ततः एप्पल र सामसङले ७ वर्षे लामो पेटेन्ट विवादमा सम्झौता गरेका छन् । यो सम्झौतासँगै आ–आफ्नो स्मार्टफोनको ढाँचाको विषयलाई लिएर चलेको ७ वर्षे लामा लडाइको पनि अन्त्य भएको छ ।

1107
एजेन्सी
बुधवार, असार १३, २०७५

अमेरिकाले भारत लगायतका विश्वका सबै मुलुकलाई अमेरिकाबाट तेल खरिद नगर्नका लागि धम्की दिएको छ । अमेरिकाको विदेश मन्त्रालयका एक अधिकारीले चेतावनी दिँदै भने,“विश्वभरीका मुलुकहरुले ४ नोभेम्बरदेखि इरानबाट तेल खरिद रोक्नु वा अमेरिकाको नयाँ आर्थिक प्रतिबन्धको सामना गर्नु ।” उनने भने,“हामी कुनै पनि मुलुकलाई यसबाट छुट दिन सक्दैनौ । किनकी हाम्रो राष्ट्रिय सुरक्षा प्राथमिकतामा तेहरानलाई लगाम लगाउनु आवश्यक छ ।”

2940
एजेन्सी
बुधवार, असार १३, २०७५

महिलाका लागि भारत विश्वकै खराब मुलुक भएको हालै सार्वजनिक एक सर्वेक्षणले देखाएको छ । यौन हिंसा र महिलालाई दास बनाउने मामिलामा भारत विश्वमै अगाडि देखिएको सर्भेले देखाएको छ ।

821
रासस
मंगलबार, असार १२, २०७५

उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ ।

1057
एजेन्सी
मंगलबार, असार १२, २०७५

चिनियाँ राष्ट्रपति सी जिनपिङले गत साता आफु व्यापारमा अमेरिकासँग बदला लिन नहिचकिचाउने बताएको स्रोत उल्लेख गर्दै वाल स्ट्रिट जर्नलले जनाएको छ ।

3513
एजेन्सी
मंगलबार, असार १२, २०७५

मेक्सिकोको एक सहर ओकाम्पोका पुरै प्रहरी अधिकारीलाई गिरफ्तार गरिएको छ । मेयरका उमेद्वारको हत्यामा समावेश भएको आशंकामा उनीहरुलाई गिरफ्तार गरिएको हो ।

1102
एजेन्सी
मंगलबार, असार १२, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा सीमा प्रवेश गर्ने आप्रवासीलाई सीमामै रोक्नु पर्ने बताएका छन् । ट्रम्पले एक ट्वीटमार्फत् भनेका छन्,“बच्चालाई उनीहरुको देश फिर्ता पठाइदिनु पर्छ । यसो गरियो भने अवैध आप्रवासन रोकिन्छ र खर्च पनि तुलनात्मक रुपमा कम हुने धारणा उनको थियो ।”

1351