डा. प्रकाशकुमार श्रेष्ठ
बुधवार, श्रावण ९, २०७५

पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

1593
एजेन्सी
बुधवार, श्रावण ९, २०७५

व्यापार विवाद विस्तार भएको र आफ्नो मुद्रामा जोखिमको अवस्था सिर्जना भएकाले चीनले अथतन्त्रलाई सघाउने प्रयासको थालनी गरेको छ ।

1275
एजेन्सी
बुधवार, श्रावण ९, २०७५

ट्रम्प प्रशासनले अमेरिकी किसानलाई सहयोग गर्नका लागि १२ अर्ब डलरको ऋणमुक्ति सहयोग सार्वजनिक गरेको छ । व्यापार युद्धका कारण चीनले अमेरिकी कृषि उत्पादनमा भन्सार लगाएपछि ट्रम्प प्रशासनको यस्तो योजना सार्वजनिक भएको हो ।

893
रासस
मंगलबार, श्रावण ८, २०७५

जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

1326
एजेन्सी
मंगलबार, श्रावण ८, २०७५

फ्रान्सको ला परथुस गाउमा पार्किङबाट मात्रै वर्षेनी ७ लाख पाउन्ड अर्थात १० करोड ४० लाख रुपैयाँ कमाई हुने गरेको छ । तर यो गाउँमा ५ सय ८६ मानिसको मात्रै बसोबास रहदै आएको छ । अतिरिक्त पैसा आएका कारण जिल्लाका लेखा कार्यालयले मानिसलाई सम्पत्ति कर नदिनका लागि भनेको छ ।

1564
एजेन्सी
सोमवार, श्रावण ७, २०७५

झन्डै ७० लाख जनसंख्या भएको हङकङमा थप मानिसलाई बसोबास गराउनका लागि ठाउँ नभएका कारण कार्यालयका लागि लिइने ठाउँको भाडा विश्वकै महँगो भएको छ । हाल मुख्यभूमि चीनमा कम्पनीहरू पनि हङकङतर्फ आउनाले पहिले नै महँगो यो ठाउँ झनै महँगो भएको छ ।

3977
एजेन्सी
सोमवार, श्रावण ७, २०७५

अमेरिकाले चीनसँगको व्यापार युद्ध विस्तार गर्ने चेतावनी दिँदै आएको छ । उसले जुलाई ६ मा ३४ अर्ब डलरको चिनियाँ सामानमा भन्सार लगाइसकेको छ र भन्सार लगाउन सकिने २०० अर्ब डलरका अतिरिक्त उत्पादनको सूची पनि तयार पारेको छ ।

3409
रासस
आइतवार, श्रावण ६, २०७५

उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ ।

2808
एजेन्सी
आइतवार, श्रावण ६, २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपूm चीनबाट आयात हुने सबै ५ सय अर्ब डलरको सामानमा भन्सार लगाउन तयार भएको बताएका छन् ।

1284
एजेन्सी
आइतवार, श्रावण ६, २०७५

तपाईलाई यो थाहा नहुन सक्छ कि २० जुलाईमा इतिहासमा एउटा ठूलो घटना भएको थियो । उक्त दिन पहिलो पटक मानिसको पाइला चन्द्रमामा परेको थियो ।

9464
एजेन्सी
आइतवार, श्रावण ६, २०७५

केन्द्रीय अनुसन्धान एजेन्सी (सीआईए) ले चीनले अमेरिकाको बिरुद्धमा शीतयुद्ध छेडेको बताएको छ । चीन आफ्नो पुरै शक्ति लगाएर अमेरिकालाई विश्वको सुपरपावरको हैसियतबाट हटाउन उद्दत रहेको एजेन्सीले जनाएको छ ।

2467
एजेन्सी
बिहिवार, श्रावण ३, २०७५

अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप नगरेको बताएका ट्रम्पले हाल आएर बोली फेर्दै हस्तक्षेप गरेको बताएका छन । बुधबारको एक अन्तर्वार्तामा उनले यो मामिलामा पुटिन व्यक्तिगत रुपमा जिम्मेवार भएको बताएका छन् ।

1003
एजेन्सी
बिहिवार, श्रावण ३, २०७५

युरोपेली संघ (ईयू) ले अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी गुगललाई ४.३ अर्ब युरो अर्थात ५ अर्ब डलरको जरिवाना लगाएको छ ।

1010
एजेन्सी
बिहिवार, श्रावण ३, २०७५

अमेरिकाको अलबामा बस्ने २० वर्षिय एक युवक वाल्टर आफ्नो कार खराब भएकाले ३२ किलोमिटर हिडेरनै कार्यालय पुगेका थिए ।

2234
एजेन्सी
बुधवार, श्रावण २, २०७५

आगामी १० देखि १५ वर्षभित्रमा विश्वकै ठूलो हवाई यात्राको बजारमा चीनले अमेरिकालाई पाखा लगाउने अपेक्षा गरिएको छ । यसले विमानको बिक्रीम पनि ठूलो वृद्धि भएको विश्वकै ठूलो जेट निर्माता कम्पनीले जनाएको छ ।

2798