एजेन्सी
सोमवार, भदौ २, २०७६
598

वासिङ्टन-हालसालै मात्र फोब्र्सले विश्वमै धेरै कमाउने सेलेब्रिटीको नाम सार्वजनिक गरेको छ । २०१८ को जुनदेखि २०१९ को बीचमा सर्वाधिक कमाइ गर्ने सूचीमा शीर्ष १० मा दुई महिलाको नाम सार्वजनिक भएको छ । विशेष कुरा के छ भने यो सूचीको पहिलो र दोस्रो स्थानमा महिला परेका छन् । यो सूचीमा पप गायिका टेलर स्विफ्ट रहेकी छन् ।
स्विफ्टले यो स्थान काइली जेनर, ग्लोबल स्टार लिओनल मेसी, क्रिस्चियानो रोनाल्डो, नेमार, जेके रोलिङ तथा हलिउड अभिनेता इभेन जोनसनजस्ता स्टारलाई पछि पार्दै हासिल गरेकि हुन् । टेलर स्विफ्टपछि उच्च भुक्तानी पाउने दोस्रो स्थानमा अमेरिकी रियालिटी स्टार तथा मोडल काइली जेनर रहेका छन् ।

फोब्र्सद्वार जारी गरिएको उच्च भुक्तानी पाउनेको सूचीको पहिलो स्थानमा काबिज होनेपछि टेलर स्विफ्ट बनिसकेकी छन् । स्विफ्टले आफ्नो पछिल्लो वर्षको रेपुटेसन स्टेडियम टुर अमेरिकामा अहिलेसम्मकै सर्वाधिक कमाउने शो बनिसकेको छ । यो शोको माध्यमबाट उनले ३ अर्ब भन्दा बढी रकम कमाइसकेकी छन् । जब स्विफ्टले आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनको पहिलो म्युजिक एल्बम नै ७९ घण्टामा १० करोडभन्दा बढीले हेरिसकेका थिए । उनको यो पहिलो एल्बम बिलबोर्ड हर्ट–१०० को दोस्रो स्थानमा परेको थियो ।

स्विफ्टसँग कति सम्पत्ति छ ?
स्विफ्टसँग ९ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति छ । यसका अतिरिक्त उनीसँग ४ हजार फरक–फरक राज्यमा ८ भन्दा बढी सम्पत्ति छ । पैसा लगानी गर्ने मामिलामा उनी टेलरभन्दा कम छैनन् । टेलरले आफ्नो कमाइको ठूलो हिस्सा रियल स्टेटमा लगानी गरेका छन् ।
२०१५–१६ को समयमा उनको एल्बम १७ करोडभन्दा बढी प्रति बिक्री भइसकेको थियो । यो अवधिमा टेलरले प्रत्येक दिन १ अर्ब १२ करोड रुपैयाँ कमाएकी थिइन् । टेलिकले फाल्कन ९०० बिमा राखेकी थिइन् । एउटा विमानको मूल्य करिब ५ अर्ब ८४ करोड रुपैयाँ पर्छ ।
यती मात्रै होइन, उनले १५ वर्षको उमेरमै सोनी प्रडक्सनसँग गीतकारका रूपमा एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । सम्झौतामा हस्ताक्षर गरेपछि सोनीद्वारा उनी हालसम्मकै सर्वाधिक युवा सेलिब्रिटी बनेकी छन् ।