एजेन्सी
आइतवार, जेठ २६, २०७६
249

मेक्सिकोका राष्ट्रपति आन्डे«स म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जी–२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् ।
आगामी जुनको २८ र २९ मा जापानको ओसाका सहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेसले सहभागिता नजनाउने घोषणा गरेको भएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति आन्ड्रेसले आफूले जी–२० सम्मेलनमा भाग नलिने जानकारी गराएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
नियमित पत्रकार सम्मेलनका क्रममा उनले आपूm सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आपूmले मध्यमार्गी सुझाव पठाउने धारणा राखे ।