प्रकाश लम्साल
बिहिवार, जेठ ३०, २०७६
504

बाराको सिमरास्थित निर्माणाधीन सेजको ‘ए–ब्लक’ परिसर । १४६ बिघा क्षेत्रफलको यो ब्लकभित्र ६६ उद्योग स्थापना गर्ने योजना छ । यही ब्लकमा गार्मेन्ट प्रशोधन केन्द्र स्थापना गरिँदैछ ।

 

 

तस्बिरः प्रकाश लम्साल