मातृका दाहाल
बिहिवार, जेठ ३१, २०७५

सामाजिक अभियान्ता तथा हाँस्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गणतन्त्र दिवसका दिन गतवर्ष सरकारले प्रदान गरेको प्रवल जनसेवाश्री पदक लिन अस्वीकार गरेका छन् ।

1586
रासस
बिहिवार, जेठ ३१, २०७५

सुनसरीको कोसी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

792
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका आयोजनाको निर्माणकार्यमा लापरबाही भई समयमा गुणस्तरीय कार्य सम्पन्न गर्न नसके कारबाही हुने भएको छ ।

807
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको जापानिज चामलको मूल्य वृद्घि भएर आएपछि ब्यापारीको चामल धमाधम बिक्री भएको छ भने जापानिज चामल नेपाल खाद्य संस्थानको गोदाममा थन्किएको छ ।

858
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

बैतडीको दशरथचन्द नगरपालिकामा आतंक मच्चाउँदै आएको जंगली बाँदर रातो प्रजातिको भएको विशेषज्ञ टोलीले पुष्टी गरेको छ ।

741
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

सरकारले आगामी आर्थिक वर्ष २०७५-७६ वर्षको बजेट सार्वजनिक गरेसँगै व्यापारीले उपभोग्य वस्तुको मूल्य चर्को रूपमा बढाएका छन् । बजेट आएलगत्तै व्यापारीले दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक सामग्रीको मूल्य बढाएका हुन् ।

621
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ५० हजार लिटर घरेलु मदिरा जफत गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जेठ २३ गतेयता विशेष अपरेसन सञ्चालन गरी ४२ हजार ८ सय ५ लिटर तयारी अवस्थाको मदिरा र मदिरा उत्पादन गर्न प्रयोग गरिने करिव ९ हजार केजी कच्चापदार्थ बरामद गरेको हो ।

835
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न गठित सरकारी अनुसन्धान समितिले काठमाडौंका ६ स्थानका बाजेको सेकुवा कर्नरमा छापा मारेको छ । उपत्यकाभित्र १० स्थानमा बाजेको सेकुवा कर्नरका ब्रान्च भए पनि सुन तस्करको अभियोगमा फरार रहेका चेतन भण्डारीको स्वामित्वमा हेका ६ शाखामा अनुसन्धान समितिले छापा मारेको हो ।

2318
मातृका दाहाल
बुधवार, जेठ ३०, २०७५

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले महासेनानी बढुवा सम्वन्धि विवादास्पद सिफारिस गरेपछि रक्षा मन्त्रालयले रोकिदिएको छ । अवकास हुनु केही महिना अघि बरिष्ठ र भावी सेनापतिका दावेदार मानिएका अधिकृतहरुलाई पन्छाएर कनिष्ठ सहित ४० जनालाई वढुवाका लागि सिफारिस गरेपछि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले महासेनानी बढुवा सम्वन्धि सैनिक मूख्यालयले गरेको प्रस्ताव २ महिनादेखि रोकेका हुन् ।

5555
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

स्थानीय सरकार गठन भएको एक वर्षमा तिलागुफा नगरपालिकाले नगरभित्रका १० वटै वडामा सडक सञ्जालले छोएको छ । स्थानीय सरकारले पहिलो प्राथमिकतामा सडकलाई राखेपपछि सबै वडामा सडक सञ्जालले छोएको हो ।

821
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

जिल्लाको नरहरिनाथ गाउँपालिका–९ लालुमा रहेको जनप्रभात माध्यमिक विद्यालयमा अख्तियारको टोलीले छापा मारेको छ ।

846
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

कन्काई नगरपालिका–६ ले छोरी पढाऊ बढाऊ कार्यक्रम सुरु गरेको छ । छोरा र छोरीबीच बढ्दो विभेद हटाउनका लागि कनकाई नगरपालिकाको वडा नं. ६ ले ‘छोरी पढाऊ बढाऊ’ कार्यक्रम सुरु गरेको वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिए ।

635
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा विदेशबाट फर्किएका युवाले व्यावसायिक बाख्रापालन सुरु गरेका छन् । विदेशमा कडा परिश्रम गर्दासमेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्किएका युवाले जीविकोपार्जनका लागि बाख्रा पाल्न थालेका हुन् ।

1185
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले बजेटमार्फत कालोधन र भ्रष्टाचारलाई वैधता दिन खोजेको आरोप लगाएका छन् । नेता केसीले सरकारले आगामी आर्थिक वर्षभित्र कुनै पनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर बजेटमा उल्लेख गरेको भन्दै बजेटको नीतिमाथि प्रश्न उठाएका हुन् ।

612
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

काठमाडौं उपत्यकामा तपाईं हामीले उपभोग गर्ने गरेको प्याकेटको दूध अखाद्य रहेको सरकारी परीक्षणले देखाएको छ । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको निर्देशनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा उपत्यकामा बिक्री वितरण हुने गरेको अधिकांश दूध अखाद्य रहेको देखाएको हो ।

878