कारोबार संवाददाता
बुधवार, भदौ १३, २०७५

साल्पासिलिछो गाउँपालिकाको दोभानेस्थित एक बालिकाको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

715
मातृका दाहाल
बुधवार, भदौ १३, २०७५

भारतीय सेनाका डेढ सयभन्दा बढी ‘कमान्डो’ फौज गुपचुप रुपमा काठमाडौं आएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फोर्स काठमाडौं आइपुगेको हो ।

2233
अनुपमा खनाल
मंगलबार, भदौ १२, २०७५

गोरखा नगरपालिका–८ को नौबिसे र सिमलगैरी क्षेत्रमा बाँदरले बाली सखाप पार्न थालेसँगै किसानले खेतीयोग्य जग्गा बाँझै छाड्न थालेका छन् । गोरखा नगरपालिका कार्यालयबाट करिब १० मिनेटको पैदल दूरीमा रहेको नौबिसे र सिमलगैरी गाउँका धेरैजसो खेतबारीमा लगाइएको बाली बाँदरले सखाप पार्न थालेपछि अहिले बाँझै छाडिएको हो ।

891
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

विश्वको दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत रेडपाण्डाको आहारा संकटमा पर्न थालेको छ । रेडपाण्डाको मुख्य आहारा मालिंगो र भालुचिण्डेको कलिलो टुसा मानिसले भाँचेर खान तथा बिक्री गर्न थालेपछि रेडपाण्डाको आहारा संकटमा परेको हो ।

1139
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले डुंगा दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई जनही दुई लाख २५ हजारका दरले राहत दिने बताएका छन् । प्रदेश सरकारको तर्फबाट जनही २ लाख रुपैयाँ राहत र २५ हजार रुपैयाँ किरिया खर्च दिने मुख्य मन्त्री राउतले बताए ।

991
कारोबार संवाददाता
मंगलबार, भदौ १२, २०७५

फेवातालमा एक छात्राको शव भेटिएको छ । पोखरा महानगरपालिका १७ स्थित छोरेपाटन मावि कक्षा १० मा अध्ययनरत १७ वर्षिया सुस्मिता लामिछानेको सोमबार बिहान ड्यामसाइडस्थित फेवातालमा डुबेको अवस्थामा शव प्रहरीले भेटाएको हो ।

1171
मातृका दाहाल
मंगलबार, भदौ १२, २०७५

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा आउने विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीले स्वागत गर्ने भएका छन् ।

1561
मातृका दाहाल
मंगलबार, भदौ १२, २०७५

कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ-जलविद्युत् र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरूले यसप्रति सचेत रहन आग्रह गरेका छन् । बिमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरूबाट उच्च बाँध निर्माणका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दवाव आउनसक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुद्धिजीवीहरूले सुझाव दिएका हुन् ।

10929
कारोबार संवाददाता
सोमवार, भदौ ११, २०७५

रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियाघाट स्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना हुँदा डुबेका मध्ये २ जनाको शव भेटिएको छ ।

894
रासस
आइतवार, भदौ १०, २०७५

काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । 

1310
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि कक्षा ६ मा अध्ययनरत एक छात्राको विद्यालयबाट घर फर्किदै गर्दा रहस्यमय ढंगबाट मृत्यु भएको छ ।

843
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४ र हालै संसद्मा प्रस्तुत गरिएको गोपनियताको हकसम्बन्धी विधेयकका केही प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल वातावरण पत्रकार समूहले जनाएको छ । “केही

898
मातृका दाहाल
आइतवार, भदौ १०, २०७५

सशस्त्र प्रहरी बल (एपीएफ) चीन र भारत जोड्ने २ त्रिदेशीय सीमा नाका नजिकै सुरक्षा फौज तैनाथ गर्ने भएको छ । नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सीमा विन्दु दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुली नजिकै सशस्त्रले बोर्डर अब्जर्भर पोस्ट (बीओपी) स्थापना गर्ने भएको हो । त्रिदेशीय सीमानामा कूटनीतिक चातुर्यता देखाउन नसके छिमेकी मुलुकबीच विवाद उत्पन्न हुनसक्ने जोखिम रहन्छ ।

2541
कारोबार संवाददाता
शुक्रवार, भदौ ८, २०७५

नक्कली गुट्खा उत्पादन गर्ने शुभकामना सुर्ती उद्योगमा शिलबन्दी गरिएको छ । काठमाडौंको गोलढुंगामा अवैधरूपमा सञ्चालित सुर्ती उद्योगले चलेको ब्रान्डमा नक्कली गुट्खा बनाएर बिक्री गर्ने गरेको फेला परेपछि शिलबन्दी गरिएको हो ।

1102
कारोबार संवाददाता
शुक्रवार, भदौ ८, २०७५

बाँकेको कोहलपुर नगरपालिकाका र नेपालगन्ज उपमहानगरपालिकामा खोलिएका अधिकांश मासु र डेरी पसल मापदण्डविपरीत रहेको पाइएका छन् । जिल्ला बजार अनुगमन समितिका अनुसार दुवै सहरका ८० प्रतिशतभन्दा बढी मासु र डेरी पसल मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका छन् ।

1453