कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

हुण्डी कारोबारमा संग्लन एक जना काठमाडौंको न्युरोडबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवा र अपराध महाशाखाको टोलीले झापा शिवगन्ज गाउँपालिका २ का ४२ वर्षीय विपिन उप्रेतीलाई पक्राउ गरेको हो ।

1512
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वल कुमार शर्माले कर्मचारी समायोजन ऐनको अक्षरश पालना गर्नुको विकल्प नरहेको बताएका छन् । रिपोर्टर्स क्बल नेपालमा युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले यस्तो टिप्पणि गरेका हुन् । उनले भने, “कर्मचारी समायोजनलाई रोक्ने काम कुनै एउटा मन्त्रीले चाहेको स्थितिमा सम्भव हुँदैन, त्यो संसदबाट पारित भएको ऐन हो ।

894
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

वर्षौंदेखि खानीपानी अभावमा बसेका पर्यटकीय गाउ“ स्याङजाको भीरकोट–६ खिलुङमा लिफ्टिङ प्रविधिबाट खानेपानी पु¥याइएको छ । पर्यटकीय तथा हनी बाबुल भिलेजको रूपमा परिचित खिलुङमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पिउने पानी पु¥याएको हो ।

1043
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

तीन वर्षअघिको भूकम्पबाट पीडित भएकाको नाममा म्याग्दीमा सरकारी अनुदान दुरुपयोग भएको छ । सरकारी निकाय र प्राविधिक समेतको मिलेमतोमा नक्कली भूकम्पपीडितलाई अनुदान वितरण गरिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियार र जिल्ला प्रशासन कार्यालयले अनुसन्धान थालेको जनाएका छन् ।

1370
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

जुम्लाको पातारासी गाउँपालिकालाई कृषि सेवा केन्द्र हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरालाई कृषि सेवा केन्द्र पातारासीको सवै विवरण बुझाइएको हो । कृषि सेवा केन्द्रले पहिले गर्दै आएको सबै काम पातारासी गाउँपालिकाबाटै हुने छन् । सिजन अनुसारका किसानलाई वीउ वितरण, खरिद गर्ने काम सबै गाउँपालिकाले गर्ने छ ।

958
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

पूर्वमा नेपाली चियाको प्रवद्र्धन गर्न धरानमा ‘इलाम टी एक्स्पो’ आयोजना गरिएको छ । इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच व्यापारिक सम्बन्ध विस्तार गर्दै इलामेली चियाको प्रवद्र्धन गर्न तीन दिने टी एक्स्पो आयोजना गरिएको हो । केही समयअघि इलाम नगरपालिका र धरान उपमहानगरपालिकाले भगिनी साईनो गाँसेका थिए ।

1016
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

पूर्वी नाका मेची भन्सार कार्यालयमा सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले गर्ने नियमित चेकजाँच बन्द भएको छ । अर्थ मन्त्रालयअन्तर्गत उच्चस्तरीय राजश्व समितिको निर्णयअनुसार सशस्त्रले भन्सार कार्यालयमा नियमित चेकचाँज बन्द गरिएको हो । समितिले मेची भन्सार कार्यालयसहित नेपालका ८ वटै भन्सार नाकामा सशस्त्रले गर्ने नियमित चेकजाँच कार्यलाई बन्द गर्न आदेश दिएको थियो ।

5591
विप्लव काफ्ले
आइतवार, बैशाख २३, २०७५

स्थानीय जातका बाख्रामा नस्ल सुधारका लागि बोयर जातको बाख्राको माग बढ्न थालेको छ । बोयर जातको बाख्रामा छिटो हुकर्ने, तौल बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले किसानको रोजाइमा पर्न थालेको हो ।बोयर बाख्रा आयात गर्न सरकारको स्वीकृतिपछि क्वारेन्टान्टाइन पास गर्नुपर्ने हुन्छ । नेपालमा दक्षिण अफ्रिकाबाट यो जातको बाख्रा आयात गरिँदै आएको छ ।

4066
रासस
आइतवार, बैशाख २३, २०७५

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँचजना व्यवसायी पक्राउ परेका छन् । सरकारले यातायात क्षेत्रमा जारी सिन्डिकेट प्रथा खारेज गर्ने निर्णयविरुद्ध आन्दोलन चर्काएको भन्दै प्रहरीले कर्माचार्यसहितका व्यवसायीलाई काठमाडौँको बानेश्वरको एक होटलबाट शनिबार पक्राउ गरेको हो ।

1553
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित जमुनी गाउँमा भएको आगलागीबाट १६ वटा घर जलेर खरानी भएका छन् । १६ वटा घर पूर्णरुपमा र ४ घर आंशिक रुपमा जलेका इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरिक्षक राम अवतार चौधरीले जानकारी दिएका छन् ।

891
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

संखुवासभाको सदरमुकाम खाँदबारीमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा मानव अधिकारमैत्री सेवा प्रवाहसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

1252
सागर परियार
शुक्रवार, बैशाख २१, २०७५

जुम्लामा अझै बालविवाह गर्ने क्रम बढिरहेको छ । सरकारले बालविवाह रोक्न विभिन्न अभियान थालेको छ । तर प्रभावकारी देखिएको । लक्ष्यअनुसार ग्रामीण भेगका नागरिकमा शिक्षा तथा चेतनाको पहुँच पर्याप्त छैन ।

1625
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

तत्कालीन राजपरिवारका सदस्यको ठाडो निर्णयका कारण म्याग्दीको दोवा, भगवती र पिप्लेका बासिन्दाले भोग्दै आएको दुई सय वर्षदेखिको समस्या अझै समाधान हुन सकेको छैन ।

1375
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

कैलालीको चुरे गाउँपालिकाका केही वडाले अपांगता भएका व्यक्तिलाई स्वावलम्बन बनाउन बाख्रा वितरण गर्न थालेका छन् । चुरे गाउँपालिका–५ मा अति अपांगता भएका व्यक्ति र अति गरिब अपांगता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको हो ।

983
कारोबार संवाददाता
शुक्रवार, बैशाख २१, २०७५

डोल्पाका बासिन्दा यार्चागुन्बु टिप्ने तयारीमा जुटेका छन् । एक महिनाको कमाइले वर्षभरि खानुपर्ने भएपछि उनीहरू यार्चागुन्बु टिप्ने तयारीमा बसेका हुन् । यस वर्ष आगामी जेठ १ गतेदेखि डोल्पाका पाटनहरूमा यार्चा टिप्प खुला गरिने भएको छ ।

993