कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

पाल्पाको पूर्वी भेगमा परम्परादेखि खोरिया फाडेर आफ्नो जीविकोपार्जन गर्दै आएकाहरूको जीवनस्तर अहिले अम्रिसोले उकासिदिएको छ ।

792
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार रहेका प्रदेश सभा सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ विरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले शुक्रबार मनांगेविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।

968
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

स्याङ्का किसानले एक सहकारीमार्फत् गाईपालन सुरु गरेका छन् । भीरकोट नगरपालिका–१ वयरघारीमा सञ्चालित शुभलक्ष्मी बचत तथा ऋण सहकारीमार्फत स्थानीय कृषकले गाईपालन गरेका हुन् ।

1786
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

घोडेजात्राका अवसरमा शनिबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।

1037
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

एक सय रुपैयाँ लगानी गरेर कसैले आठ हजार रुपैयाँ बनायो भनेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, तेह्रथुमको मेयङलुङ नगरपालिका–८ आम्बुङका प्रेम शंकरले सय रुपैयाँ लगानी गरेर ८ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । शंकरले प्रतिकिलो एक सय रुपैयाँमा फलाम किनेर खुकुरी बनाउँदै बिक्री गरेर ८ हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् ।

1396
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

हुम्लामा खच्चड व्यवसाय आम्दानीको राम्रो माध्यम बन्दै गएको छ । भौगोलिक विकटता र राष्ट्रिय सडक सञ्जाल नहुँदा खच्चड व्यवसायीले राम्रो आम्दानी गर्ने गरेको हो । देशका अन्य भूभागमा खच्चड व्यवसाय लोप हुने अवस्थामा पुगेका बेला हुम्लामा भने यसले आयस्रोतमा टेवा पु¥याएको छ । हवाई मार्गबाट सामान ढुवानी गर्दा निक्कै महँगो हुने भएकाले यहाँका व्यवसायी खच्चडमै आकर्षित हुने गरेका छन् ।

1822
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

गृहमन्त्री रामबहादुर थापा (वादल)ले सजायको मात्रा कम हुँदा दोषीले सजिलै उन्मूक्ति पाउने गरेको बताएका छन् । समयसपेक्ष कैद तथा जरिवाना हुन नसक्दा विभिन्न अपराधमा संलग्न व्यक्ति तथा संस्था सजिलै उम्किने गरेकोले अव कानुनी प्रावधानमा संशोधन थालिने गृहमन्त्री थापाले स्पष्ट पारे ।

1865
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

म्याग्दीमा एक पूर्वलाहुरेले सहरको सुख, सुविधा त्यागेर दुर्गम गाउँमा व्यावसायिक गाईपालन र चिज उद्योग सञ्चालन गरेका छन् ।

693
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव रामकृष्ण सुवेदीलाई दिएको छ । शान्तिसुरक्षा महाशाखा प्रमुख रहेका नारायणप्रसाद शर्मा दुवाडीलाई नीति तथा योजना महाशाखामा सरुवा गरी उनको स्थानमा सुवेदीलाई ल्याइएको हो ।

1038
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

युवा व्यवसायी तथा सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य हरिश सेठिया (पिन्टु) माथि लक्षित गरी गोली प्रहार गरिएको घटनालाई लिएर विरोधस्वरुप संघले मंगलबार भैरहवा बजार बन्द गरी विरोध जनाएको छ । संघ तथा व्यवसायीहरूले गोलि प्रहार भएका पीडित सेठियालाई अनाकहमा दुःख दिई थप मानसिक तनावसमेत दिएको आरोप लगाएका छन् ।

1188
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २९, २०७४

बाँगी खोलामा गिट्टी कुटेर जीविका चलाउने महिलाहरू धेरै छन् । उनीहरू बिहान उज्यालो भएपछि बेलुका अँध्यारो नहुँदासम्म गिट्टी कुट्नमै व्यस्त रहन्छन् ।

1680
कारोबार संवाददाता
सोमवार, फाल्गुन २८, २०७४

सिन्धुलीको कमलामाई नगरपालिकाका स्थानीय बासिन्दाहरू जंगली हात्तीको आक्रमणबाट त्रसित भएका छन् । हात्तीले कनपा ८ हात्तिसारका आधा दर्जन घर भत्काएपछि स्थानीयमा त्रास बढेको हो ।

861
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

माटोको ढिस्कोले पुरिएर बैतडीमा एक स्काभेटर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर, रैनाखोलाका १९ वर्षीय भानुभक्त श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

1532
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

गुल्मीमा बिजुलीको बिल अब घरआँगनबाटै तिर्न सकिने भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रले इन्टरनेटको सहायतामार्फत् इसेवाबाट घरमै बसेर बिल भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । यो सेवा सुरु गरेसँगै बढ्दो ग्राहक संख्या र जनशक्ति अभावमा विद्युत् महसुल तिर्न घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

1590
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

डडेल्धुराको परशुराम नगरपालिका–२ र ३ मा २०६२ साल असोज ८ गतेका दिन अविरल वर्षाका कारण आएको पहिरोमा एकै परिवारका ८ सदस्यसहित ३२ जनाले ज्यान गुमाए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बिताउँदै आएका छन् ।

959