कारोबार संवाददाता
बिहिवार, भदौ १४, २०७५

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ ।

1765
कारोबार संवाददाता
आइतवार, भदौ १०, २०७५

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि घटेको छ ।

1664
रासस
बिहिवार, भदौ ७, २०७५

बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन ।

1364
कारोबार संवाददाता
सोमवार, भदौ ४, २०७५

शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा ओर्लेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ ।

1480
कारोबार संवाददाता
आइतवार, भदौ ३, २०७५

शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ ।

1381
रासस
आइतवार, भदौ ३, २०७५

धितोपत्र बजारमा यस साता १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ सय ८५ कम्पनीको ४५ लाख २ हजार ४ सय ५० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

1547
कारोबार संवाददाता
बिहिवार, श्रावण ३१, २०७५

शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि भएको छ ।

1345
कारोबार संवाददाता
बुधवार, श्रावण ३०, २०७५

नेपाल धितोपत्र बोर्डले विश्वसनीय सूचना प्रवाह गराउन भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकास गर्न सम्भाव्यताको समेत अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

1239
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड निजी क्षेत्रका ख्याति प्राप्त औद्योगिक तथा व्यापारिक घरानाहरुको समूह मिलेर कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत मिति २०५८/०१/२१ मा प्रचलित कम्पनी ऐन तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना नेपालको प्रथम अग्रणी जिवन बीमा कम्पनी हो ।

2432
कारोबार संवाददाता
बिहिवार, श्रावण २४, २०७५

शेयर बजार आज पनि ओरालो लागेको छ ।

2096
भुवन पौडेल
बुधवार, श्रावण २३, २०७५

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ‘बियरिस ट्रेन्ड’मा गएपछि समग्र बजारको आकार पनि उल्लेख्य घटेको छ । गत आर्थिक वर्षमा नेप्से परिसूचक २३ प्रतिशतले घट्दा बजारको आकार नै २२ प्रतिशतले साँघुरिएको हो ।

1435
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ ।

1522
रासस
मंगलबार, श्रावण १५, २०७५

सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ ।

2256
रासस
सोमवार, श्रावण १४, २०७५

शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ ।

2038
कारोबार संवाददाता
आइतवार, श्रावण १३, २०७५

अहिले नेपालको पुँजीबजारले न्यूनतम बिन्दु बनाउने प्रयासमा देखिन्छ । यो क्रम आगामी २-३ महिनासम्म रहन सक्छ । विशेषगरी असोज÷कार्तिकबाट बजारले आफ्नो डाउन ट्रेन्डलाई पूरा गरी विस्तारै रेन्ज मार्केट हुँदै बढ्न थाल्छ भन्नेमा पूर्ण रुपमा विश्वस्त छु ।

5761