कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो ।

1387
कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५

साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

1587
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ ।

1471
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै आज पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो ।

1545
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार दोहोरो अङ्कले ओरालो लागेको हो ।

1377
रासस
बिहिवार, आश्विन ११, २०७५

चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४/७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ । 

1113
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ ।

1540
कारोबार संवाददाता
आइतवार, आश्विन ७, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ ।

1524
कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ ।

1322
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ ।

1257
रासस
बिहिवार, भदौ २८, २०७५

शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।

1525
रासस
मंगलबार, भदौ २६, २०७५

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ ।

2008
रासस
सोमवार, भदौ २५, २०७५

धितोपत्र बजार आज पनि पुनःओरालो लागेको छ ।

1348
कारोबार संवाददाता
शुक्रवार, भदौ २२, २०७५

सेयर बजार बढ्ने क्रम बिहीबार रोकिएको छ । गत साताको अन्तिम दिनदेखि बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) यो साताको अन्तिम दिन बिहीबार घटेको हो ।

1128
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

धितोपत्र बजारमा यस साता ८० करोड ३० लाख ७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल २५ लाख ४२ हजार ७१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दशमलव ८१ प्रतिशत कम हो । कारोबारका आधारमा हेर्दा यस साता पनि १ अर्ब रुपैयाँबराबरको पनि कारोबार हुन सकेन ।

1314