रासस
मंगलबार, कार्तिक २०, २०७५

घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ ।

1779
रासस
मंगलबार, कार्तिक २०, २०७५

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा रु एक अर्ब ८८ करोड रकम बराबरको साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आफ्नो पछिल्लो विवरण सार्वजनिक गर्दै तीन जलविद्युत् कम्पनी र एक लघुवित्त संस्थालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको जनाएको हो ।

1101
कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ ।

1515
कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।

943
रासस
सोमवार, कार्तिक १९, २०७५

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ ।

1425
रासस
सोमवार, कार्तिक १२, २०७५

लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।

1333
रासस
आइतवार, कार्तिक ११, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । कारोवार शुरु भए लगत्तैदेखि आरोलो लाग्न शुरु गरेको बजार बन्द हुँदासम्म कारोवार मापक सूचक नेप्से १४ दशमलब ७३ विन्दुले झरेर एक हजार २२६ दशमलब ३८ विन्दुमा पुगेको छ ।

1624
कारोबार संवाददाता
शनिवार, कार्तिक १०, २०७५

नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको शेयरकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो ।

1939
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

इलामबाट उत्पादन भइरहेको जलविद्युत् कम्पनीले सेयर कारोबार सुरु गरेको छ । सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा पर्ने माई नदीबाट उत्पादित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु गरेको हो । १२ मेगावाटको अपरमाई जलविद्युत् आयोजना र ६ दशमलव १ मेगावाटको माथिल्लो माई सी आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु गरेको कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए ।

1253
रासस
आइतवार, आश्विन २८, २०७५

धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ ।

1561
रासस
बिहिवार, आश्विन २५, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २२८ दशमलब २८ बिन्दुमा पुगेको छ ।

1250
रासस
मंगलबार, आश्विन २३, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः सामान्य बिन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशमलब ५९ बिन्दुले घटेर एक हजार २१७ दशमलब ९३ बिन्दुमा पुगेको छ ।

1454
कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ ।

1375
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ ।

1692
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

लगानीकर्ताहरूले ब्रोकर कमिसन कम गर्नुपर्नेे, मार्जिन ट्रेडिङ छिटो सुरुवात गर्नुपर्ने, एनआरएनलाई पुँजीबजारमा भित्र्याउन पहल गर्नुपर्ने, प्रदेशहरूमा ब्रोकर सेवा विस्तार गर्नुपर्ने, बैंकलाई ब्रोकरलाई सेन्स दिनुपर्ने, अनलाइनको मोक कारोबार प्रणालीमा भएका त्रुटिहरू सच्याउनलगायत सुझाव दिएका छन् ।

1519