कारोबार संवाददाता
सोमवार, असार ४, २०७५

सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दल दर्ता गर्नुको कारण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्वाचन आयोगलाई आदेश गरेको छ ।

1155
रासस
आइतवार, असार ३, २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका छन् ।

1071
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । प्रेस युनियन मोरङले विराटनगरमा बुधबार गरेको पत्रकार सम्मेलनमा कोइरालाले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने प्रस्ट पारे ।

1496
रासस
बिहिवार, जेठ ३१, २०७५

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलमा भाग लिने सांसदले खासगरी कृषि, सञ्चार, खानेपानी र कानून निर्माणका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखेका छन् ।

954
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्ध, सहिद, बेपत्ता, घाइते परिवारलाई धोका दिएको बताएका छन् ।

1179
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली ४ जना मन्त्रीहरुसहित असार ५ गते चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका सार्वजनिक गरेको हो । चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणमा ओली ६ दिने राजकीय भ्रमणमा जान लागेका हुन् ।

1149
कारोबार संवाददाता
बिहिवार, जेठ ३१, २०७५

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका राजेन्द्र महतोका निकटहरूले संसदीय दलको नेतामा अघि सर्न दबाब दिएका छन् । यसका लागि पार्टीमा एक व्यक्ति एक पदको नीतिलाई अगाडि बढाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने वातावरण मिलाउन महतोलाई पहल लिन उनका निकटहरूले आग्रह गरिरहेका छन् ।

1461
धर्मेन्द्र कर्ण
बुधवार, जेठ ३०, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुर प्रतिस्पर्धा गरी संसदीय दलको नेता नबन्ने भएका छन् । सर्वसम्मति गरी संसदीय दलको नेताको रूपमा ठाकुरलाई बनाउनुपर्ने माग पार्टीभित्र पनि उठिरहेको बताइएको छ ।

1140
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ महाधिवेशनमा नेतृत्व चयनका लागि चर्को धु्रविकरण देखिएको छ ।

1499
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “हामी सरकारमा सहभागी हुनेबारे सम्वाद जारी छ । सरकारले राजपासँग सम्वाद जारी राखेको छ ।

1120
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहालले अबको दशक आर्थिक समृद्धि र विकासको दशक हुने बताएका छन् ।

1029
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

राष्ट्रियसभा नियमावली २०७५ मा चार समितिसहित सदस्यको पदावधि निर्णय गर्ने तरिकाको व्यवस्था गरिएको छ ।

854
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र बडुले सभामुख र उपसभामुख एउटै दलको भएको भन्दै दुईमध्ये एकले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । शनिबार काठमाडैंमा आयोजित एक कार्यक्रममा बडुले एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु संविधानको उल्लंघन भएको बताउँदै तत्काल एकले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

994
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएका छन् । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा भएको छलफलमा अध्यक्ष दाहालले भने, “काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ ।

962
मीनकुमार नवोदित
आइतवार, जेठ २७, २०७५

मुलुक सियोमा समेत परनिर्भरता भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै उठ्ने बित्तिकै विदेशी मन्जन र ब्रसले दाँत माझ्नुपर्दा आफुलाई दुःख लाग्ने गरेको बताएका छन् ।

3835