कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल– भारतबीचको समझदारी कार्यान्वयनमा दुई पक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।

927
कारोबार संवाददाता
बुधवार, श्रावण १६, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशैभर प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार आयोजित विरोध कार्यक्रममा कांग्रेस नेताहरूले सरकारले दुईतिहाईको दम्भमा मुलुकमा अधिनायवाद लाद्न खोजेको आरोप लगाए ।

1347
रासस
मंगलबार, श्रावण १५, २०७५

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय सोमबार पनि हुन सकेन । संसदीय सुनुवाइ समितिको बैठकले थप छलफल गर्न आवश्यक भएको भन्दै बैठक बुधबार दिउँसो बस्ने गरी स्थगित गरेको छ ।

800
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको पूर्ण विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।

1005
कारोबार संवाददाता
मंगलबार, श्रावण १५, २०७५

आफ्नो पारिश्रमिक तथा सुविधाका लागि प्रदेश नम्बर ५ बाट निर्वाचित सबै सांसद एकमत देखिएका छन् । केही बिमति देखिनेबित्तिकै प्रदेश सभाको बैठक नै वहिष्कार गर्ने नेपाली कांग्रेससमेत पारिश्रमिक तथा सेवा सुविधाको विषयमा सत्तापक्षसँग एकमत भएको छ । प्रदेश ५को स्थायी राजधानी तथा प्रदेशको नामको निर्णय गर्नुपर्ने माग गर्दै प्रदेश ५ को प्रमुख विपक्षी दल कांग्रेसले आइतबारको बैठक अवरुद्ध गरेको थियो ।

1264
कारोबार संवाददाता
सोमवार, श्रावण १४, २०७५

प्रदेश नम्बर २ को प्रदेशसभामा सत्ता पक्षकै सत्ताधारी सांसदले सरकारको कामलाई लिएर कडा आलोचना गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कडा आलोचना गरेका हुन् । सरकारमा सहभागी घटक दल राष्ट्रिय जनता पार्टी नेपालका सांसद मनिषकुमार सुमनले प्रदेश सरकारले भ्रष्टाचारको गरेको आरोप लगाए ।

1129
कारोबार संवाददाता
आइतवार, श्रावण १३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पारेका छन् । उनले भने, “अहिलेको मुद्दा भनेको त सबै नागरिकले शिक्षाको समान अवसर पाउनुपर्छ, सबै नेपालीहरुले आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हो ।”

1065
विप्लव काफ्ले
आइतवार, श्रावण १३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको व्यापक आलोचना गर्न थालेको छ । सरकारको शैलीले लोकतन्त्रमाथि खतरा उत्पन्न हुन लागेकाले खबरदारी गरिएको कांग्रसको प्रष्टोक्ति छ ।

850
धर्मेन्द्र कर्ण
बिहिवार, श्रावण १०, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उनीहरुको ठहर छ ।

1473
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार पनि प्रदर्शन गरेको छ । घोषित विरोध कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कार्यसमितिको अगुवाइमा माइतीघरदेखि बानेश्वरसम्म सरकारको विरुद्धमा जुलुस निकालिएको हो ।

906
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले नयाँ नेपाल र संघीयता नपचाएकाहरु सलबलाउन थालेको बताएका छन् । उनले नयाँ नेपाल र संघीयता कसैलाई नपचेको भए पनि अब नेपालको समृद्धि र विकासलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

984
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीन वर्षभित्र तीव्र गतिको आर्थिक वृद्धि गर्ने देशहरूको लहरमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा निकट प्रेस चौतारी र प्रेस सेन्टर आबद्ध पत्रकारहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

1322
रासस
मंगलबार, श्रावण ८, २०७५

कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

1353
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडाभन्दा कारबाही गर्न माग गरेका छन् ।

1056
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

प्रमुख विपक्षी दल नेपाली कांग्रेसप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता आक्रोशित बनेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा कांग्रेस सदन र सडकमा आन्दोलित भएपछि सत्ता पक्ष आक्रोशित बनेको हो ।

899