कारोबार संवाददाता
मंगलबार, जेठ २२, २०७५

सरकार ढाल्ने अभिव्यक्ति दिएका नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लार्ई संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका नेताहरूले अब संविधान संशोधन गर्ने मिति पनि खुलाइदिन माग गरेका छन् ।

1260
केशव समर्पण
मंगलबार, जेठ २२, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नमुना लोकतन्त्रको अभ्यास सुरु भएको भन्दै विपक्षीलाई नआत्तिन आग्रह गरेका छन् । कम्युनिष्ट पार्टीहरूको एकतापछि देश अधिनायवादतर्फ अघि बढेको आरोप आइरहेको भन्दै ओलीले अधिनायकवादको लागि लोकतन्त्र नल्याइएको स्पष्ट पारे ।

1039
धर्मेन्द्र कर्ण
सोमवार, जेठ २१, २०७५

राजनीतिक समितिको बैठकका एजेन्डा र समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न बस्ने भनिएको राष्ट्रिय जनता पार्टी (राजपा)अध्यक्ष मण्डलको बैठक आइतबार पनि बस्न सकेन ।

1203
कारोबार संवाददाता
आइतवार, जेठ २०, २०७५

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान नकुल्चन आग्रह गरेका छन् । संसद्मा समिति र संसद्को नियमावली बनाउन अझै नबनेको, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश ३ महिनासम्म नियुक्ति नगरेको तथा संविधान र संसदीय लोकतन्त्रमा तदर्थवाद हावी हुन थालेको भन्दै उनले प्रधानमन्त्री ओलीलाई चिठी लेख्दै स्मरण गराएका छन् ।

885
विप्लव काफ्ले
आइतवार, जेठ २०, २०७५

विपद् व्यवस्थापनलाई लक्षित गरेर चितवनमा प्रदेशस्तरीय गोदाम घर (वेयरहाउस) निर्माण गर्न गृह मन्त्रालयमा प्रस्ताव पेश भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनको यही जेठ ९ गतेको निर्णयले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आवश्यक पर्ने पूर्वतयारीका सामग्री, खोज उद्वारका लागि आवश्यक पर्ने सामग्री र राहत सामग्री भण्डारण गरी राख्न ‘वेयर हाउस’ निर्माण गर्न पहल गरिएको थियो ।

1864
कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५

पुर्वमन्त्रि महेश आचार्यले संसदमा समिति र संसद्को नियमावली बनाउन आह्वान गरेका छन् । उनले प्रधानमन्त्री के पी शर्मा ओलीलाई चिठी लेख्दै जनताको लामो लोकतांत्रिक संघर्ष पछि हामी आफ़ैले बनाएको संबिधानको प्रस्तावनामा लेखिएका कुराहरुलाई बिस्तारै मिच्दै जानलागेकोमा चिन्ता पनि ब्यक्त गरेका छन् ।

1536
तीर्थराज बस्नेत
शुक्रवार, जेठ १८, २०७५

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभन्दा १३६ प्रतिशतसम्म बढी खर्च गरेको पाइएको छ । इन्टरनेशनल फाउण्डेसन फर इलेक्टोरल सिस्टम (आईएफईएस)को सहयोगमा सामूहिक अभियानले गरेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो ।

962
रासस
बिहिवार, जेठ १७, २०७५

नेपाल र बेस्ट इण्डिजमा अवस्थित टापु देश सेन्ट क्रिस्टोफर एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १५९ राष्ट्रमा फैलिएको छ ।

2143
धर्मेन्द्र कर्ण
बिहिवार, जेठ १७, २०७५

संघीय समाजवादी फोरमले चालेका राजनीतिक कदमको थप प्रष्टीकरणका लागि राष्ट्रिय जनता पार्टीले पर्ख र हेरको नीति अपनाएको छ ।

1111
जगन्नाथ दुलाल
बिहिवार, जेठ १७, २०७५

नेपाली कांग्रेसले सरकारले मंगलबार प्रस्तुत गरेको बजेट ‘वायुपंखीको नारा कछुवा शैलीको परिणाम’ भएको टिप्पणी गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले बजेटबारे पार्टीको १४ बुँदे औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।

1083
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

नेपाली कांग्रेसले ज्यान मुद्दामा सजाय काटिरहेका तत्कालिन नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिएकोमा आपत्ति जनाएको छ ।

988
जगन्नाथ दुलाल
मंगलबार, जेठ १५, २०७५

आर्थिक वर्ष ०७५/०७६ को बजेट निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिक्रिया दिएको छ ।

1015
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

मंगलबार संघीय संसद्मा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट सत्तापक्षकै नेता निराश बनेका छन् ।

1490
रासस
मंगलबार, जेठ १५, २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय संसदमा पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

1182
कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५

प्रदेश–१ सरकारले सयदिने कार्ययोजनाअन्तर्गत सोमबारदेखि जनतासँग प्रहरी कार्यक्रम सञ्चालन गरेको छ । सरकार गठनलगत्तै घोषणा गरेको सयदिने कार्यक्रमअन्तर्गत जनतासँग प्रहरी कार्यक्रम सय दिन बितेपछि सुरु गरेको हो । कार्यक्रम घोषणा गरेको सय दिन बितिसकेको छ ।

872