विप्लव काफ्ले
आइतवार, श्रावण १३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको व्यापक आलोचना गर्न थालेको छ । सरकारको शैलीले लोकतन्त्रमाथि खतरा उत्पन्न हुन लागेकाले खबरदारी गरिएको कांग्रसको प्रष्टोक्ति छ ।

761
धर्मेन्द्र कर्ण
बिहिवार, श्रावण १०, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा सबैलाई सन्तुष्ट पार्ने नीति भन्दा पनि आफ्नो राजनीतिक नजरमा ठीक ठहर गरेअनुसारको निर्णय गरेको उनीहरुको ठहर छ ।

1259
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार पनि प्रदर्शन गरेको छ । घोषित विरोध कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कार्यसमितिको अगुवाइमा माइतीघरदेखि बानेश्वरसम्म सरकारको विरुद्धमा जुलुस निकालिएको हो ।

798
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले नयाँ नेपाल र संघीयता नपचाएकाहरु सलबलाउन थालेको बताएका छन् । उनले नयाँ नेपाल र संघीयता कसैलाई नपचेको भए पनि अब नेपालको समृद्धि र विकासलाई कसैले रोक्न नसक्ने दाबी गरे ।

896
कारोबार संवाददाता
बुधवार, श्रावण ९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीन वर्षभित्र तीव्र गतिको आर्थिक वृद्धि गर्ने देशहरूको लहरमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा निकट प्रेस चौतारी र प्रेस सेन्टर आबद्ध पत्रकारहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

1186
रासस
मंगलबार, श्रावण ८, २०७५

कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

1269
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडाभन्दा कारबाही गर्न माग गरेका छन् ।

930
कारोबार संवाददाता
मंगलबार, श्रावण ८, २०७५

प्रमुख विपक्षी दल नेपाली कांग्रेसप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता आक्रोशित बनेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा कांग्रेस सदन र सडकमा आन्दोलित भएपछि सत्ता पक्ष आक्रोशित बनेको हो ।

776
रासस
सोमवार, श्रावण ७, २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताएका छन् ।

869
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलको बैठक संघीय संसद्को प्रमुख सचेतक र प्रदेश नम्बर २ मा ३ राज्यमन्त्री थप्ने विषयमा केन्द्रित हुने भएको छ ।

857
कारोबार संवाददाता
सोमवार, श्रावण ७, २०७५

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवस खोटाङमा विविध कार्यक्रम गरी मनाइएको छ ।

781
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन् । नेपा ल प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले दुईतिहाइ बहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम गरेको भन्दै अधिनायकवाद रवैया देखाउन थालेको आरोप लगाए ।

817
कारोबार संवाददाता
आइतवार, श्रावण ६, २०७५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले सरकारलाई आफूहरुले समर्थन गरेबापतको अनुभुति प्राप्त नगरेको गुनासो पोखेका छन् ।

831
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधपछि ३ नम्बर प्रदेशको बिहीबारको प्रदेशसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको छ ।

847
कारोबार संवाददाता
शुक्रवार, श्रावण ४, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुम्लामा अस्पतालभित्र पसेर प्रहरीले हस्तक्षेप गर्नु असभ्यताको नांगो नाच भएको बताएका छन् ।

1621