कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको प्रदेश नम्बर ५ अन्तर्गतको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आइतबारबाट भैरहवामा सुरु भएको छ । तरुण दलले अगुवा तरुण युवाहरुलाई प्रशिक्षण अभियान सुरु गरेको हो ।

1164
रासस
सोमवार, बैशाख १०, २०७५

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको पार्टी एकतालाई सम्मानजनक, समानतामा आधारित र न्यायोचित प्रारुपमा अगाडि बढाउने सहमति भएको नेताहरुले बताएका छन् ।

732
रासस
सोमवार, बैशाख १०, २०७५

प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आइतबार प्रदेशसभाको बैठकमा चालू आर्थिक वर्ष २०७४-७५ कोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन् । कूल विनियोजितमध्ये चालूतर्फ ३० करोड सात लाख ७७ हजार, पूँजीगततर्फ १५ करोड ५७ लाख र अर्थ विविध शीर्षकमा ५६ करोड ४० लाख २३ हजार बजेट रहेको छ ।

1433
कारोबार संवाददाता
सोमवार, बैशाख १०, २०७५

नेपाली कांग्रेसका नेता कुलबहादुर (केबी) गुरुङले सभापतिमा शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । आइतबार केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा उनले यस्तो घोषणा गरेका हुन् ।

747
नीरज पिठाकोटे
सोमवार, बैशाख १०, २०७५

आर्थिक नगरी वीरगन्जमा तत्कालिन उद्योग राज्यमन्त्री मेघराज निषाधले उद्घाटन गरेको कम्पनी रजिष्ट्रारको सम्पर्क कार्यालय नै अहिले गायब भएको छ । व्यवसायीहरूलाई अनलाइनमार्फत कम्पनी दर्ता गर्नका लागि वीरगन्जमा स्थापना गरिएको कम्पनी रजिष्ट्रारको कार्यालयको शाखा कार्यालय गायब भएको हो ।

2508
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले ७ दशकको इतिहासमा आफ्नो पार्टी सबैभन्दा बढी प्रतिपक्षमै बसेको भन्दै सशक्त, रचनात्मक र प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमै भएकोले सोही अनुसार आफ्नो भुमिका निर्वाह गर्ने विश्वास दिलाए ।

781
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता निष्कर्षविहिन बनेको छ । शनिवार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफल विनानिष्कर्ष टुंगिएको हो ।

798
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्ने तयारीका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । सभापति देउवाले कम्युनिष्ट शासन लाद्ने षडयन्त्र भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलनको तयारीमा रहन पनि पार्टीका नेता, कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

1720
धर्मेन्द्र कर्ण
शुक्रवार, बैशाख ७, २०७५

प्रदेश र संघीय सरकारका लागि निर्वाचन सम्पन्न भइ सरकारले बजेटसम्म ल्याउन नपाउँदै राजनीतिक दल खोल्नेहरूको दौडधुप फेरि सुरू भएको छ । विगतको संविधानसभा र संसदमा राजनीतिक पार्टीहरूको संख्या धेरै भएपछि थ्रेसहोल्ड लगाइएको छ तर दल खोल्नेको भीड कम भएको छैन । ठूला दलले थ्रेसहोल्ड लगाइदिएपछि त्यतिखेरका साना दलहरू मिल्नेसक्ने जति पार्टीहरूसँग एकता गरे, मिले र अहिलेसम्म पनि मिल्ने क्रम जारी नै छ ।

841
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दावी गरेका छन् । हेटौंडाबाट अन्यत्र सार्नको लागि राजधानी राखिएको नभई आफू नेतृत्वले तोकेको राजधानी नै स्थायी भएको दावी गरे ।

900
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक सासंद कष्णभक्त पोखरेलले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न लागिएको जानकारी दिएका छन् ।

940
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता वैशाख ९ लाई टरेको छ । ११ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा ठोस सहमति जुट्न नसक्दा वैशाख ९ गते एकता नहुने निश्चित भएको हो । यसअघि वैशाख ९ गतेलाई तय भएको पार्टी एकता घोषणा स्थगित भएको छ ।

937
कारोबार संवाददाता
मंगलबार, बैशाख ४, २०७५

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार ‘वान टु वान’ वार्ता भएको छ । एमाले र माओवादी एकताका विषयमा दुई नेताबीच २ घण्टा ‘वान टु वान’ वार्ता भएको हो ।

684
कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेलाई पार्टीबाट निस्कासन नगरेसम्म अघि बढ्नसक्ने अवस्था नरहेको बताएका छन् । आइतबार प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको कार्यक्रममा देउवाले अन्तरघातीलाई कारबाही गर्न पार्टीभित्रैबाट असहयोग भएको बताएका हुन् ।

858
तीर्थराज बस्नेत
सोमवार, बैशाख ३, २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा अन्योल देखिएको छ । वैशाख ९ गते एकता घोषणा गर्ने भनिए पनि केही सातायता दुई दलबीच संवादसमेत हुन सकेको छैन ।

1071