निरु अर्याल
शुक्रवार, चैत्र १६, २०७४

सरकारले मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी दिनमा चाल्नुपर्ने कार्यक्रमसहितको श्वेतपत्र शुक्रबार (आज) सार्वजनिक गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुनेगरी श्वेतपत्र जारी गरिने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्वेतपत्रमा हालको देशको अर्थतन्त्रको अवस्था र भविश्यमा चाल्नुपर्ने कदमको समावेश गरिने छ ।

1184
कारोबार संवाददाता
बिहिवार, चैत्र १५, २०७४

प्रदेश नम्बर ३ को स्थायी राजधानी काभ्रेस्थित आईटी पार्कमा तोक्नका लागि प्रस्ताव दर्ता गरिएको छ । बुधबार काभ्रेका चारजना सांसदले प्रदेश नम्बर–३ को सचिवालय हेटौंडामा प्रस्ताव दर्ता गर्दै बनेपा, पनौती र धुलिखेलको संगमस्थल काभ्रेमा रहेको आईटी पार्कलाई प्रदेशको राजधानी तोकियोस् भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

1000
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई विभाजित पार्ने र अस्थिरता निम्त्याउने खोज्ने कार्य स्विकार्य हुन नसक्ने बताएका छन् । मंगलबार विदेशी नियोगका कूटनीतिज्ञसँगको छलफलमा उनले नेपाली समाजमा हिंसाको स्थान नरहेको बताएका हुन् ।

791
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

करिब एक महिनापछि बसेको प्रदेशसभाको बैठकमा ३ नम्बर प्रदेशका सांसद्हरूले प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । मंगलबारको बैठकमा विशेष समय लिएर बोल्ने अधिकांश सांसद्ले सरकारको आलोचना गरेका हुन् ।

1059
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

रुकुम पश्चिमका अधिकांश स्थानीय तहमा नाम र केन्द्रको विवाद देखिएको छ । यसका कारण केही स्थानीय तहमा ताला लागेको छ भने केही स्थानीय तहको केन्द्र सार्ने निर्ण विरुद्ध अदालतमा मुद्दा परेको छ ।

875
रासस
मंगलबार, चैत्र १३, २०७४

मन्त्रिपरिषद बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो । सोमबार बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

824
कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

३ नम्बर प्रदेशको अस्थायी मुकाम हेटौंडामा प्रदेश सरकार र प्रदेशसभाका लागि आवश्यक भौतिक संरचना व्यवस्थापन, मर्मत तथा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले हेटौंडालाई अस्थायी राजधानी तोकेको करिब दुई महिनापछि आवश्यक भौतिक संरचना व्यवस्थापनको कार्यले अन्तिम रुप लिन लागेको हो ।

1044
कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोपियन यूनियनका नाममा नेपालको सामाजिक प्रवन्ध, संवैधानिक व्यवस्था र उपलब्धीहरुलाई कम नआँक्न चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति –नियोकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन पर्यवेक्षणको मूल प्रतिवेदन लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

1198
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि विधेयक संसद्मा पेश गरेको छ । कर्णाली प्रदेशसभा सचिवालयमा सरकारका तर्फबाट पहिलो विधेयकका रुपमा आर्थिक मामिला तथा योजना मन्त्रालयले ‘आर्थिक कार्यविधि विधेयक’ पेश गरेको हो ।

1055
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

वर्तमान प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री थिए । त्यो बेला भारत र चीनसँग प्रधानमन्त्रीको दूत बनेर निकै चर्चा पनि कमाए । तर संविधान घोषणापछि भएको तीन तहको निर्वाचनमा राप्रपाले नराम्रोसँग हार ब्यहोरेको छ । हारको समीक्षा खोज्न धुलिखेलमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा सहभागी हुन आएका थापासँग गरिएको कुराकानी ।

1118
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया सुस्ताएको छ । करिब एक महिना सरकार निर्माण र विस्तारमा समय खर्च गरेका दुई पार्टीबीचको एकता योबीचमा सुस्ताएको हो ।

1628
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आइतबारदेखि तोकिएको ठाउँमा नजाने कार्मचारीहरूलाई निजामती ऐनअनुसार कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी दिएका छन् ।

1230
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारी झन्झटिलो प्रकृयाले गर्दा देशमा भ्रष्टाचारले प्रश्रय पाएको बताएका छन् ।

1013
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसको ५ औं केन्द्रीय समिति बैठक चैत ९ गते बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेबाट बैठक शुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

813
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा-सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारीहरु कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

1106