कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ७ महिना ५ दिन भएको उल्लेख गर्दै यो बीचमा ठूला–ठूला भ्रमको खेती भएको र झुटका पुलिन्दा बाँडिएको गुनासो पोखेका छन् ।

953
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारको समर्थन र विरोध कामको आधारमा हुने बताएका छन् । उनले सरकारले राम्रो काम गरेमा समर्थन र संविधान विपरित गरेमा सदैव खबरदारी गर्दै संविधान कार्यान्वयनको पक्षमा सहयोग गर्ने बताए ।

762
कारोबार संवाददाता
मंगलबार, आश्विन ९, २०७५

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला समन्वय समितिलाई बलियो समन्वय गर्ने निकायका रुपमा विकास गर्न सुझावको आवश्यकता रहेको बताएका छन् । संविधानले स्थानीय, प्रदेश र संघीय तहको मान्यता दिएपनि विकासलाई गति दिन र तीनै तहका सरकारलाई समूचित सन्तुलनमा राख्न जिल्लाको भूमिका कायमै राखिएको उनको भनाइ छ ।

954
तीर्थराज बस्नेत
सोमवार, आश्विन ८, २०७५

नेपाल विद्यार्थी संघले दसैंको मुखैमा सार्वजनिक यातायातको भाडा बृद्धि गरेको भन्दै तत्काल फिर्ता गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ ।

1981
कारोबार संवाददाता
सोमवार, आश्विन ८, २०७५

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम गर्नुपर्नेमा जोड दिएका छन् । आफू मुख्यमन्त्री भएदेखि प्रदेश राजधानीको विषयमा कुनै धारणा सार्वजनिक नगरेका पौडेलले आइतबार एक कार्यक्रममा प्रदेशको स्थायी राजधानी हेटौंडा कायम हुनुपर्ने भन्दै सबै एकजुट भएर हेटौंडामै राजधानी राख्नुपर्नेमा जोड दिए ।

922
रासस
आइतवार, आश्विन ७, २०७५

नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारलाई जनताका निम्ति परिणाममुखी काम गर्न सुझाव दिएका छन् ।

930
कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५

प्रतिनिधिसभाका १० वटा विषयगत समितिहरुको सभापतिको निर्वाचनका लागि १० जनाकै उमेदवारी परेको छ । बिहीबार संघीय संसद सचिवालयमा प्रतिनिधिसभाका दश वटा विषयगत समितिका सभापतिका लागि १० जनाले उमेदवारी दिएका हुन् ।

1155
कारोबार संवाददाता
शुक्रवार, आश्विन ५, २०७५

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले तत्काल वित्त आयोग गठन नगरे संघीयता दुर्घटनामा पर्ने बताएका छन् ।

1025
कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधान विश्वमै उत्कृष्ट संविधान रहेको दावी गरेका छन् । चौथो संविधान दिवसको अवसरमा बुधबार प्रदेश राजधानी हेटौंडामा आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहि समृद्ध राष्ट्र निर्माण गर्ने अठोट संविधानले लिइएकोले विश्वमै उत्कृष्ट संविधान भन्न संकोच मान्नुपर्ने बताए ।

983
कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकाले संविधान कार्यान्वयनका पछिल्लो अध्याय पूरा गर्न नसकेको बताएको छ । संविधान दिवसको अवसरमा कार्यान्वयन, अपनत्व विस्तार, पालना एवं चुनौतीका विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै कांग्रेसले निर्वाचनमार्फत् संविधान कार्यान्यवनको ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता सरकारबाट प्रस्तुत नभएको बताएको छ ।

1117
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधानका विषयमा रहेका आफ्ना फरक मतहरू संवैधानिक प्रक्रियाबाटै समाधान गर्न प्रयासरत रहेको बताएका छन् ।

861
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् ।

1037
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने बताएका छन् ।

766
तीर्थराज बस्नेत
बुधवार, आश्विन ३, २०७५

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका नेपाली कांग्रेसमा एकता भएको विजयकुमार गच्छदार नेतृत्को तत्कालिन लोकतान्त्रिक फोरमका नेता–कार्यकर्ताको व्यवस्थापन अझै हुन सकेको छैन । एक वर्षअघि (गत असोज ३० गते) एक दशकपछि कांग्रेसमै फर्किएका गच्छदार समूहको नेताकार्यकर्ताको व्यवस्थापन हुन नसक्दा निराशा पैदा भएको बताइन्छ ।

972
कारोबार संवाददाता
मंगलबार, आश्विन २, २०७५

राष्ट्रिय जनता पार्टी र प्रदेश नम्बर २ को सरकारले संघीय सरकारले मनाउने संविधान दिवसलाई कालो दिवसको रूपमा मनाउने भएका छन् । प्रदेश सरकारले कालो दिवस मनाए संघीय सरकारले त्यसलाई खारेजसम्म गर्न सक्ने सम्भावित कदमको पूर्वानुमानसमेत गरी यो निर्णय गरिएको पार्टीका नेताहरूले बताएका छन् ।

1123