कारोबार संवाददाता
बुधवार, माघ २, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन सन् २१९ अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । संघको वार्षिक समीक्षा एवं आगामी रणनीति तय गर्न काठमाडांैमा आयोजित अन्तर्राष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकले सो निर्णय गरेको हो ।

820
कारोबार संवाददाता
बुधवार, माघ २, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघमा निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ ।

593
कारोबार संवाददाता
शनिवार, पुष २८, २०७५

गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन अक्टोबर १३ देखि १६ सम्म आयोजना गरिने भएको छ । संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न काठमाण्डौमा शुक्रबार आयोजित अन्तराष्ट्रिय समन्वय समितिको प्रत्यक्ष बैठकमा सो निर्णय गरिएको हो । कार्यक्रममा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा गरिएको थियो ।

948
कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा निर्मित पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको आज एक कार्यक्रमका बीच एनआरएनए ले महासंघलाई हस्तान्तरण गरेको छ ।

827
कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५

गैर आवासीय नेपाली संघले गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको सांराश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ ।

541
कारोबार संवाददाता
बिहिवार, पुष २६, २०७५

अमेरिकाको मिचिगन स्टेटमा बस्दै आएका झापाका भानुभक्त गौतमले ‘ग्राभिटी इन्जिन’ निर्माणको नजिक पुगेको दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर विगत २७ वर्षदेखि उक्त विषयमा खोज, अनुसन्धान र अध्ययन गर्दै आएको बताउँदै आफू ग्राभिटी इन्जिन निर्माणको अन्तिम चरणमा पुगेको दाबी गरेका हुन् । उनले भने, “म झापाको गौरादह नगरपालिका वडा नम्बर ५ मा जन्मिएको हुँ । हाल अमेरिकाको मिचिगन स्टेटमा पर्ने जनरल मोटर्स कम्पनी अन्तर्गत गेष्ट्याम्प कम्पनीमा ट्रेनर पदमा कार्यरत छु ।

857
गोपाल संग्रौला
बुधवार, पुष २५, २०७५

वैदेशिक रोजगारीमा गएर कार्यक्षेत्र र अन्य कारणले मृत्यु तथा घाइते भएका नेपालीलाई क्षतिपूर्तिमार्पmत् कुवेतका रोजगारदाताले मात्र ८ करोड ५७ लाख रुपैयाँ तिरेका छन् । सन् २०१८ मा रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरुको क्षतिपूर्ति प्राप्तिका लागि कुवेतस्थित नेपाली दूतावासको पहलमा सो रकम प्राप्त भएको हो ।

656
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र विप्स ल एसोसिएट्स प्रालि काठमाडौंबीच निःशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।

657
कारोबार संवाददाता
बुधवार, पुष २५, २०७५

अबुधाबीको कराम एरियामा रहेको नेपाली राजदूतावास अबुधाबिको मुख्य बसपार्क तथा अल वाहद मल नजिकै सुविधासम्पन्न भवनमा सरेको छ । डिसेम्बर ३० देखि नयाँ भवनबाट सेवा सुरु भइसकेको छ ।

944
कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५

राष्ट्रिय खेलकुद परिषद्ले आगामी महिना नेपालगन्जमा आयोजना गर्न लागेको आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली टोली सहभागी हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सो टोलीको व्यवस्थापन गर्ने गरी संघ र राष्ट्रिय खेलकुद परिषद्को बीचमा सहमति भएको छ । कुल ३५ विधामा सञ्चालन हुने उक्त खेलकुदमा सात प्रदेशको प्रदेश स्तरीय टोली, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक–एक टोली तथा एक गैरआवासीय नेपाली टोली गरी कुल ११ टोली सहभागी हुँदैछन् । इतिहासमै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगितामा परिषद्ले गैरआवासीय नेपाली टोलीलाई आमन्त्रण गर्ने निर्णय गरेको हो ।

697
कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५

गत शुक्रबार दुबईको अलकुज डुलस्को हलमा तमु प्ये ल्हु संघ यूएईको आयोजनामा तमु फो ल्होसार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

793
कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति र गैरआवासीय नेपाली संघबीच गैरआवासीय नेपाली नागकिरताका सम्बन्धमा छलफल भएको छ । नेपाली नागरिकता निरन्तरता कार्यदलको पहलमा संसद् सचिवालयमा भएको बैठकमा गैरआवासीय नेपालीहरूको सरोकारको विषयमा छलफल भएको हो ।

908
कारोबार संवाददाता
बुधवार, पुष १८, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा सम्पन्न भएको छ । यही पुस १४ र १५ गते आयोजना गरिएको सो बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो । उद्घाटन सत्रमा इजिप्टस्थित नेपाली राजदूत झविन्द्र अर्याल तथा युगाण्डाका राष्ट्रपतिका प्रतिनिधि युगाण्डा रेसिडेण्ट डिस्ट्रिक्ट कमिसार हाइट हावा नामुजेनीको उपस्थिति थियो ।

637
कारोबार संवाददाता
बिहिवार, पुष १२, २०७५

गैरआवासीय नेपाली संघ(एनआरएन)ले आफूहरुलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न सरकार र संघीय संसदलाई आग्रह गरेको छ।

1027
कारोबार संवाददाता
बुधवार, पुष ११, २०७५

देशमा बढ्दो बेरोजगारीको फाइदा उठाउँदै भिजिट भिसाको नाममा हुने गरेको मानव तस्करी अन्त्य गर्नका लागि यूएईमा रहेका नेपालीहरू एकजुट भएका छन् । गत शुक्रबार नेपाली राजदूतावास अबुधाबिमा भेला भएका सामाजिक अगुवाहरूले मानव तस्करमा सम्लग्न भएका व्यक्तिलाई कारबाहीको दायरामा नल्याएसम्म पछि नहड्ने भन्दै हालको लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।

2611