कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

मलेसियाको पेकानास जोहोरवारु जेलमा रहेकी एक नेपाली चेलीलाई एनआरएनए जोहोरले नेपाल फर्किन हवाई टिकट उपलब्ध गराएको छ ।

947
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

गैरआवासीय नेपाली संघको ७९औं एनसिसिको रुपमा एनसिसि सेसेल्स गठन भएको छ । अफ्रिकन देश सेसेल्स अफ्रिकाको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो ।

827
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

६७ लाख रुपैयाँ ब्लडमनी तिरेपछि साउदी अरेबियामा जेलजीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्ती स्वदेश फर्केका छन् । दिलबहादुर घर्ती बचाउ अभियानले पत्रकार सम्मेलन गरेर घर्तीलाई परिवारसँग मिलन गराएको छ ।

935
कारोबार संवाददाता
बुधवार, आश्विन १०, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंमा गर्न लागेको प्रथम विश्व विज्ञ सम्मेलनमा ४ सयभन्दा बढी सहभागी हुने भएका छन् । कार्यक्रम संयोजक डा. हेमराज शर्माले विदेशमा कमाएको पुँजीमात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना हुन लागेको जानकारी दिए ।

983
गोपाल संग्रौला
बुधवार, आश्विन १०, २०७५

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको मृत्युको एक कारणमध्ये मदिरा सेवन देखिन थालेको छ । वैदशिक रोजगारमा गएका मध्ये अधिकांश मृत्युको कारणमा मदिरा कुनै न कुनै रुपमा जोडिने गरेको छ । सोभैm मदिराकै कारण मृत्यु हुनेको संख्या जति छ, त्यति नै मदिराजन्य दुर्घटनाबाट हुने मृत्यु र घटना हुने गरेका छन् ।

1034
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) रोमानियाका अध्यक्ष नवराज पोखरेल रोमानियाको बुखारेस्टका लागि अवैतनिक वाणिज्यदूतमा नियुक्त भएका छन् । संघको राष्ट्रिय समन्वय समितिमा अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित हुने उनी पहिलो गैरआवासीय नेपाली हुन् ।

958
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युगान्डाले तीज कार्यक्रम आयोजना गरेको छ । संघले आयोजना गरेको कार्यक्रमका करिब ४५ जना नेपालीहरुले युगाण्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेष्टुरेन्टमा जम्मा भई धुमधामसँग नेपाली पर्व तीज मनाएका थिए ।

954
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

यसअघि मलाबी, युगान्डालगायत अन्य अफ्रिकी मुलुकमा रक्तदान कार्यक्रम आयोजना गरिसकेको जानकारी संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

871
कारोबार संवाददाता
बुधवार, आश्विन ३, २०७५

प्रवासी नेपाली मन्च यूएईले आबुधाबीमा कार्यक्रम गरेसँगै सुरु भएको तीज महोत्सव रुपन्देही समाज यूएईले गत शुक्रबार अल्कुज डुलस्को हलमा कार्यक्रम गरेर सकिएको छ । नेपाली नारीहरूको महान चाड हरितालिका तीज सुरु भएलगत्तै घोषणा भएका ३९ वटा कार्यक्रम करिब ८३ लाख खर्च गर्दै यसै सातादेखि सकिएका छन् ।

2508
कारोबार संवाददाता
सोमवार, आश्विन १, २०७५

गैरआवासीय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन सम्पन्न भएको छ ।

813
कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५

हिन्दू महिलाको प्रमुख चाड तिज प्रवासमा रहेका नेपाली महिलाले पनि भव्य रुपमा मनाएका छन् । रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य विभिन्न कामका लागि विदेशमा बस्दै आएका महिलाले आफ्नो समय अनुकूल तिज मनाउँछन् ।

1348
कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५

यूएईको दुबई जेलमा रहेका तेह्रथुम फेदाप गाउँपालिका–२ मझुवाका खड्कबहादुर जोगी बचाउ अभियान सुरु भएको छ । हत्या आरोपमा जेलमा रहेका जोगीलाई बचाउन अभियान सुरु गरिएको फेदाप गाउँपालिका घर भई हाल ईजरायलमा कार्यरत देव बास्कोटाले बताए ।

1182
कारोबार संवाददाता
बुधवार, भदौ २७, २०७५

वृद्धलाई कुटपिट र दुव्र्यवहार गरेको आरोपमा अस्ट्रेलियामा एक नेपाली पक्राउ परेका छन । केयर गिभरको काम गर्दै आएका नेपाली युवा प्रकाश पौडेललाई एक ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् ।

2144
कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५

अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित विज्ञ सम्मेलनको आयोजना हुने भएको छ ।

961
कारोबार संवाददाता
बुधवार, भदौ २०, २०७५

गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा बेलायतस्थित गैरआवासीय नेपाली समुदाय लगायत देश विदेशबाट आउने पाहुनाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

875