एजेन्सी
सोमवार, मंसिर २३, २०७६

सामान्य रूपमा जब मानिसको दिमागमा जेलको नाम आउँछ तब मनमा कैयौं किसिमका विचार उत्पन्न हुन थाल्छन्, त्यहाँको सुरक्षा, कैदीको खानपानको व्यवस्था आदि । तर, क्युबामा यस्तो जेल छ जसका बारेमा यी सबै कुरा सोच्नु आवश्यक छैन । किनकि यहाँ एक कैदीका लागि नै वार्षिक अर्बौं रुपैयाँ खर्च हुने गर्छ । यसैले यो जेललाई विश्वकै महँगो जेल मानिन्छ ।

169
एजेन्सी
शुक्रवार, मंसिर २०, २०७६

विश्वमा मनकारी मान्छेको कमी छैन । मेहनत गर्ने मानिसलाई सहयोग गर्ने मानिस पनि छन् । यस्तै दानवीर मानिस टेक्सासमा फेला परेका छन् । टेक्सासमा एक ग्राहकले रेस्टुराँको वेटरलाई कार नै उपाहरमा दिएका छन् । जानकारीअनुसार एक वेटर टेक्सासको गेल्भेस्टनको रेस्टुरामा काम गर्छिन्, जसलाई यहाँ खाना खान आएका ग्राहकले नै उपहारमा कार दिएका छन् । वेटरको नाम एड्रियाना एडवर्ड हो । उनी एक अमेरिकी रेस्टुराँमा काम गर्छिन् । उनी रेस्टुराँमा काममा जानका लागि प्रत्येक दिन १४ माइल अर्थात् २२.५ किमि पैदल हिँड्ने गर्छिन् ।

680
एजेन्सी
बिहिवार, आश्विन २५, २०७५

मानिसको विभिन्न किसिमको शोख हुने गर्छ । गिफ्ट, चकलेट तथा पुराना सामग्रीको संकलन त हामीले सुन्दै आएका छौ । तर सिड्नीकी २७ वर्षकी एली हेटपूmलको भिन्न खालको शोख वा लत बसेको छ । उनलाई अन्डरवेयर संकलन गर्ने शोख बसेको छ ।

7428
एजेन्सी
बुधवार, श्रावण ३०, २०७५

गिनिज वल्र्ड रिकर्डले हालै मात्र एक जापानी जोडीलाई विश्वकै बढी उमेरको जिवित विवाहित जोडी भएको घोषणा गरेको छ । यो सँगै उनीहरुको विश्वस्तरिय प्रेम कहानी विश्व रिकर्डमा बदलिएको छ ।

7388
एजेन्सी
बुधवार, श्रावण १६, २०७५

एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफुले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि पनि गरेका छन् ।

9484
एजेन्सी
आइतवार, जेठ २०, २०७५

जर्मनीको ल्यूनबाख चिडियाखानाबाट अचम्म लाग्दो खबर सामुन्ने आएको छ । प्रहरीका अनुसार पश्चिमी जर्मनी स्थित एक चिडियाखानाबाट दुईवटा सिंह, दुई बाघ र एउटा चितुवा बार हटाएर भागेका छन् ।

8636
एजेन्सी
बिहिवार, जेठ १७, २०७५

पैसाको प्रयोग मानव जातीले मात्रै प्रयोग गर्छन् । अन्य जनावरलाई यसको कुनै प्रयोग हुदैन । यसको लुटपाट पनि मानिसलेनै गर्छन् । तर भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको २३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ । यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ ।

9702
कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५

सुन्दा पनि अचम्म लाग्न सक्छ कतै जुँगा पालेर पनि पैसा कमाइन्छ ? सबैको एउटै उत्तर हुनसक्छ पाइँदैन । तर जिल्लाका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर पैसा कमाउने गरेका छन् । सिस्ने गाउँपालिका–६ रुकुमकोट निवासी हाल घोराही उपमहानगरपालिका–१५ निवासी कालिबहादुर बुढाथोकीले जुँगा पालेवापत विगत १२ वर्षदेखि मासिक तलब बुभ्mदै आएका छन् ।

8440
एजेन्सी
सोमवार, जेठ ७, २०७५

उत्तर प्रदेशको रायबरेली जिल्लाकी एक महिलाले बादरको मूर्तिको प्राणप्रतिष्ठा गरेर आफ्नो सारा सम्पत्ति बादरको नाममा राखिदिएकि छन् ।

3390
एजेन्सी
सोमवार, बैशाख १७, २०७५

स्पेनकी एक महिला हाल सोशल मिडियामा भाइरल भएकि छन् । उनी सोशल मिडियामा भाइरल हुनुका पछाडिको कारण उनको अनुहार बनेको छ । यी महिलाको अनुहार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै आधारमा मिल्दो जुल्दो भएकालेनै उनको चर्चा व्यापक भएको हो । हाल विश्वका मानिसहरुले उनको अनुहारको विषयलाई लिएर विभिन्न किसिमका प्रतिक्रिया दिइरहेका छन् ।

5774
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २४, २०७४

गाउँघरमा परम्परागत रूपमा विभिन्न खेलहरु खेलिन्छ । यस्ता खेल प्रायः चाडपर्व र मेलाहरुमा बढी खेलिन्छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भने रस्साकस्सी (डोरी तान्ने खेल) खेलिन्छ, त्यो पनि महिला–महिलाको बीचमा ।

3345
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

संसारभर बुधबार प्रेमी–प्रेमिकाले माया साटासाट गरी मनाएको प्रेम दिवस चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा भने भिन्न तरिकाले मनाइएको छ । स्थानीय पर्यटन व्यवसायीहरूको अग्रसरतामा हात्तीलाई वनभोज खुवाएर प्रेम दिवस मनाइएको हो । सौराहामा अहिले खाना महोत्सव चलिरहेको छ भने सोही क्रममा पर्यटकलाई सेवा दिने हात्तीलाई पनि वनभोज खुवाइएको हो ।

2852
एजेन्सी
सोमवार, माघ २९, २०७४

हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।

3329
रासस
आइतवार, माघ २८, २०७४

इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा शनिबार एक भीषण सडक दुर्घटना भएको छ । यस दुर्घटनामा परी कम्तीमा २७ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ गम्भीर घाइते भएका छन ।

3073
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

बेलायती विलासी कार निर्माता कम्पनी रोल्स रोयसले हालसम्मकै महँगो कार उत्पादन गर्ने भएको छ । हाल ४८ लाख अमेरिकी डलरको कार बजारमा आएको थियो ।

5013