कारोबार संवाददाता
आइतवार, चैत्र २४, २०७५
401

जुम्ला-एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्ला शाखाले बिहीबार रक्तदान गरेको । कम्पनी १२ औं वर्षमा प्रवेश गरेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान कार्यक्रम गरिएको हो । आफ्नो जन्म उत्सवका बेलामा सामाजिक हितका लागि रक्तदान गर्ने पहिलो बिमा कम्पनी हो । ९ जना गरेको रक्तदान गरेका जुम्ला शाखा प्रबन्धक वीरबहादुर भण्डारीले बताए ।
नौ पाउण्ड रक्तदान गरिएको छ । जुम्लामा रगत दिँदा कमजोर भइन्छ, दिनुहुँदैन् भन्ने संकुचन सोच तथा मानसिकताको अन्त्य गर्ने पनि हाम्रो अभियान हो