कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
615

एक चिकित्सकले क्यान्सरको पहिचान गर्ने प्रविधिमा आधारित एपको मद्दतबाट आफ्नो क्यान्सरको पहिचान गरेका छन् । डा. जोन मार्टिनले सानो आकारको अल्ट्रसाउन्ड मेसिनबाट घाँटीको ट्युमरमा क्यान्सर भएको पत्ता लगाएका हुन् ।
यो सानो अल्ट्रासाउन्ड मेसिनलाई बटरफ्लाई आइक्यु अल्ट्रा साउन्ड डिभाइस भनिएको छ । यो डिभाइसको परीक्षणका लागि अमेरिकाको संघीय नियोग एफडीएबाट अनुमोदन लिनुपर्ने हुन्छ । यसक्रममा डाक्टरले आफ्नो क्यान्सरको पत्ता लगाए । उनको जिब्रोमा र घाँटीमा क्यान्सर भएको पाइएको मेगन रेभेलले जनाएका छन् ।


सातामा धेरै पढिएको