प्रकाश शर्मा ढकाल
शुक्रवार, जेठ ४, २०७५

भनिन्छ, पर्यटन सपनाको व्यापार हो । त्यसैले त पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ–नयाँ अवधारणाहरू आइरहेका छन् ।

1888
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

जिल्लामा तोरीको उत्पादन बढाउँदै किसानहरूलाई तोरीबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पश्चिम दाङलाई तोरी जोनका रूपमा विकास गरिने भएको छ ।

1565
अनन्त सदाबहार
बिहिवार, जेठ ३, २०७५

मुख्यतया ३० र ४० को दशकको नेपाली समाज र राज्यको तत्कालीन परिवेशमा लघुवित्तको अवधारणा आएको थियो । पञ्चायती शासन व्यवस्था, अशिक्षा, गरिबी, दाताहरूमा निर्भर अर्थतन्त्र र विकासे प्रोजेक्टहरूले फैलाएका विभिन्न भ्रम, भौतिक पूर्वाधारको अभाव आदि त्यस समयका प्रमुख विषेशताका रूपमा रहेका थिए ।

4827
गम्भीरबहादुर हाडा
बिहिवार, जेठ ३, २०७५

गाँस, बास र कपास हरेक मानिसको नैसर्गिक आवश्यकता हो । न्यूनतम मानवीय आवश्यकताको अभावमा मानवजीवनको अस्तित्व नै रहन सक्दैन । मानिस खाना, बास, कपडा, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिकै लागि प्राथमिकतासाथ काम गर्छ ।

2525
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

स्वार्थ मानवीय गुण नै हो । स्वार्थबिनाको जीवन चल्न सक्दैन । तर, स्वार्थलाई पनि सकारात्मक काममा प्रयोग गर्नुपर्छ । उदाहरणका लागि राजनेताहरू व्यक्तिगतभन्दा मुलुकको स्वार्थका लागि अघि बढ्नुपर्छ । यसो भएमा सामाजिक लाभ मिल्छ, तर दुनियाँ त्यस्तो पटक्कै छैन ।

3895
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

राज्यशक्तिको विभाजनको सन्दर्भसँगै राष्ट्रिय योजना आयोगको खारेजी वा पुनर्गठनको बहस चल्दै आएको थियो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ लागू भएपश्चात आयोग खारेजीको सम्भावना टरेको छ ।

4160
रामेश्वर खनाल
बुधवार, जेठ २, २०७५

संघीयताले नै समृद्धि ल्याउन सक्छ भन्ने आसमै हाम्रो देश लामो संघर्षपछि संघीयतामा गयो । धेरै मानिसले संघीयता नभए पनि विकास रोकिंदैनथ्यो, यो केवल एउटा राजनीतिक बहाना मात्र होला भन्ने आशय पनि व्यक्त गरेका छन् र अहिले पनि गर्छन् ।

1219
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

स्थानीय तहमा बैंक पुग्नैपर्ने नेपाल सरकारको नीतिका कारण जुम्लेली जनतामा बैंकिङ पहुँच वृद्धि भएको छ । जिल्लामा विभिन्न बैंकका शाखा स्थापना गर्नु प्रतिस्पर्धाजस्तै भइरहेको छ ।

1240
गजेन्द्र बुढाथोकी
मंगलबार, जेठ १, २०७५

संविधानमा भएको व्यवस्थाअनुरूप सरकारले यही जेठ १५ मा नयाँ संरचनामा आउँदो आर्थिक वर्षका लागि बजेट पेस गर्दैछ ।

2253
नारायण पौडेल
मंगलबार, जेठ १, २०७५

भारतले नेपालमा कुनै न कुनै बहानामा पटक–पटक आर्थिक नाकाबन्दी लगाउँदै आएको छ ।

1760
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

राप्ति गाउँपालिका– २, लालमटियाकी लोकमाया चौधरी (तामाङ) ले कहिल्यै सफल व्यवसायी बन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । अरूको घरमा काम गर्दै आएकी उनले अहिले व्यवसाय गर्दै आएकी छिन् । आम्दानीबाट उनले जग्गा किनेर घरसमेत निर्माण गरिन् ।

1108
कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

‘जहाँ काम छ त्यहीँ जनशक्ति परिचालन हुनुपर्छ र उपयुक्त मानिसलाई उपयुक्त ठाउँमा काम दिनुपर्छ’ भन्ने जनशक्ति व्यवस्थापनको विश्वव्यापी मान्यता हो ।

2535
टेरेसा केरिङ्टन
सोमवार, बैशाख ३१, २०७५

हिमालय पर्वत शृङ्ला वर्षको एक मिलिमिटर अग्लन्छ । पृथ्वीको भित्री सतहको गहिराइबाट भौगर्भिक शक्तिले पर्वतलाई बिस्तारै तिब्बती पठारमा धकेलिरहेको छ । नगरकोटस्थित म बसेको होटलको झ्यालबाट देखिएको हिमालयको दृश्य मनमोहक छ ।

5505
कारोबार संवाददाता
आइतवार, बैशाख ३०, २०७५

सर्वविदितै छ, ३६ वर्ष बित्दासमेत पश्चिम सेतीको काम अघि बढ्न सकेको छैन । पश्चिम सेतीको सर्वेक्षण हुँदा बैतडी ढुंगाडका पूर्वप्रधानपञ्च रणबहादुर चन्द नौजवान थिए । ७२ वर्षे चन्दको अझै गाउँमा बिजुली बलेको हेर्ने सपना पूरा भएको छैन ।

1367
रत्न प्रजापति
आइतवार, बैशाख ३०, २०७५

एकातिर देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको सर्वाधिक योगदान रहेको भन्दै यसको बखान गरिन्छ भने अर्कातिर कृषिबाट आर्थिक उन्नति भएन भनेर यसलाई बेवास्ता पनि गरिन्छ । यस्तो विरोधाभासपूर्ण स्थितिले गर्दा नेपालको कृषिमाथिको लगानी र कृषिप्रतिको आशा र अपेक्षा पनि अन्योलमा परेको अनुमान गर्न सकिन्छ ।

1401