कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५

आव ०५८/५९ बाट निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना आव ०६४।६५ मा सम्पन्न गर्ने लक्ष्य तय गरिएको थियो । लामो समयको प्रतीक्षापछि २०७५ को दसैंसम्म काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने आशा गरेका छन् । सडक पिच गरेको केही महिनामै पिच उप्केको, बनाइएको सरकारी अस्पताल हस्तान्तरणपूर्व नै चुहिएको जस्ता गुनासा सुनिएको विषय नौलो होइन । यी विषय सार्वजनिक खरिद निर्माणका विषयहरू हुन् ।

2053
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५

बिश्वइतिहास नियाल्ने हो भने २ दशकमै आर्थिक समृद्धिको पथ तय गरको थुपै उदाहरण छन् । एशियाली मुलुक–दक्षिण कोरिया, मलेसिया, सिंगापुर, थाइल्यान्ड दुईअढाई दशकमै समृद्धिको बाटोमा डोरिएका हुन । तर, हामीकहाँ १०४ बर्षे राणाकाल मात्र होइन, ३० बर्षे निर्दलीय पञ्चायत, डेड दशकको संसदीय ब्यवस्था, एक दशकको लोकतन्त्र कर्महिनतामै ब्यतित भयो ।

1432
सुदीप बस्नेत
आइतवार, जेठ ६, २०७५

आत्मविश्वास सफल व्यक्तिको पहिचान हो । तपाईले तपाईको बारेमा महशुस गर्ने भावना हो आत्मविश्वास ।

4584
दिलीपकुमार मुनकर्मी
आइतवार, जेठ ६, २०७५

पुँजीवृद्धिका लागि हकप्रद सेयर जारी गर्ने क्रमबढेसँगै नबिकेका सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने क्रम पनि बढेको छ । बिगतमा छिटपुट आउने सेयर लिलामीका सूचनाहरू अहिले नियमित जस्तै हुनथालेका छन् ।

853
कारोबार संवाददाता
शुक्रवार, जेठ ४, २०७५

प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंमाथिको आशा र विश्वास नागरिकले चुनावमा देखाए । ३ करोड व्यक्तिको आशा निराशामा परिवर्तन हुँदैन भन्ने अपेक्षामा बसेका छन् उनीहरू भन्ने कुरा त यहाँलाई राम्रैसँग अवगत छ ।

5429
रमेश भट्टराई
शुक्रवार, जेठ ४, २०७५

सबै जनताको एउटै अपेक्षा मुलुकको समृद्धि र विकास हो । एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाइनु मात्र भोटलाई आफ्नो पक्षमा पार्ने पुरानो पद्धति थियो, तर यो शक्ति एकीकरणले झिना अल्झनलाई चिर्न सक्छ, यो सकारात्मक कार्य हो ।

1169
प्रकाश शर्मा ढकाल
शुक्रवार, जेठ ४, २०७५

भनिन्छ, पर्यटन सपनाको व्यापार हो । त्यसैले त पर्यटन क्षेत्रको विकास र विस्तारका लागि नयाँ–नयाँ अवधारणाहरू आइरहेका छन् ।

1515
कारोबार संवाददाता
बिहिवार, जेठ ३, २०७५

जिल्लामा तोरीको उत्पादन बढाउँदै किसानहरूलाई तोरीबालीमा आत्मनिर्भर बनाउने उद्देश्यले पश्चिम दाङलाई तोरी जोनका रूपमा विकास गरिने भएको छ ।

1256
अनन्त सदाबहार
बिहिवार, जेठ ३, २०७५

मुख्यतया ३० र ४० को दशकको नेपाली समाज र राज्यको तत्कालीन परिवेशमा लघुवित्तको अवधारणा आएको थियो । पञ्चायती शासन व्यवस्था, अशिक्षा, गरिबी, दाताहरूमा निर्भर अर्थतन्त्र र विकासे प्रोजेक्टहरूले फैलाएका विभिन्न भ्रम, भौतिक पूर्वाधारको अभाव आदि त्यस समयका प्रमुख विषेशताका रूपमा रहेका थिए ।

4343
गम्भीरबहादुर हाडा
बिहिवार, जेठ ३, २०७५

गाँस, बास र कपास हरेक मानिसको नैसर्गिक आवश्यकता हो । न्यूनतम मानवीय आवश्यकताको अभावमा मानवजीवनको अस्तित्व नै रहन सक्दैन । मानिस खाना, बास, कपडा, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता परिपूर्तिकै लागि प्राथमिकतासाथ काम गर्छ ।

1953
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

स्वार्थ मानवीय गुण नै हो । स्वार्थबिनाको जीवन चल्न सक्दैन । तर, स्वार्थलाई पनि सकारात्मक काममा प्रयोग गर्नुपर्छ । उदाहरणका लागि राजनेताहरू व्यक्तिगतभन्दा मुलुकको स्वार्थका लागि अघि बढ्नुपर्छ । यसो भएमा सामाजिक लाभ मिल्छ, तर दुनियाँ त्यस्तो पटक्कै छैन ।

3229
कारोबार संवाददाता
बुधवार, जेठ २, २०७५

राज्यशक्तिको विभाजनको सन्दर्भसँगै राष्ट्रिय योजना आयोगको खारेजी वा पुनर्गठनको बहस चल्दै आएको थियो । राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ लागू भएपश्चात आयोग खारेजीको सम्भावना टरेको छ ।

3316
रामेश्वर खनाल
बुधवार, जेठ २, २०७५

संघीयताले नै समृद्धि ल्याउन सक्छ भन्ने आसमै हाम्रो देश लामो संघर्षपछि संघीयतामा गयो । धेरै मानिसले संघीयता नभए पनि विकास रोकिंदैनथ्यो, यो केवल एउटा राजनीतिक बहाना मात्र होला भन्ने आशय पनि व्यक्त गरेका छन् र अहिले पनि गर्छन् ।

1051
कारोबार संवाददाता
मंगलबार, जेठ १, २०७५

स्थानीय तहमा बैंक पुग्नैपर्ने नेपाल सरकारको नीतिका कारण जुम्लेली जनतामा बैंकिङ पहुँच वृद्धि भएको छ । जिल्लामा विभिन्न बैंकका शाखा स्थापना गर्नु प्रतिस्पर्धाजस्तै भइरहेको छ ।

1130
गजेन्द्र बुढाथोकी
मंगलबार, जेठ १, २०७५

संविधानमा भएको व्यवस्थाअनुरूप सरकारले यही जेठ १५ मा नयाँ संरचनामा आउँदो आर्थिक वर्षका लागि बजेट पेस गर्दैछ ।

1813